शनिबार, असार ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्याराग्लाइडिङमा लागेको प्रतिबन्ध खुला, पाँच सर्त पालना गर्नुपर्ने

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङ उडानमा लगाएको प्रतिबन्ध खुला गरेको छ। प्राधिकरणले शनिबारबाट प्याराग्लाइडिङमा लागेको प्रतिबन्ध खुला गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

टोलमा जुवातास खेले वा पटाका पड्काए खबर गर्न प्रहरीको आग्रह

सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने तिहारको समयमा रातको नौ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रहरीले अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

विश्वप्रकाश शर्मालाई आयोगले सोध्यो स्पष्टीकरण

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना, दुई जनाको मृत्यु

कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

कञ्चनपुर–२ मा धामीमाथि साउद भारी

३१ वडा रहको क्षेत्र नम्बर २ मा १५ वडामा कांग्रेस, ८ मा माओवादी, २ मा समाजवादीले जितेको छ भने ६ वटा वडामा मात्र एमालेले जित हात पारेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

सात लाख ५० हजार घुससहित मालपोत कार्यालय डिल्लीबजारका कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित मालपोत कार्यालय, डिल्लीबजार काठमाडौंमा कार्यरत एक कर्मचारीलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

श्रीमान‍्को कुटाइबाट गुल्मीमा श्रीमतीको मृत्यु

गुल्मीमा श्रीमान‍्को कुटाइबाट श्रीमतीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

यमपञ्चक सुरु, आज धनतेरस

हिन्दू नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक आजबाट सुरु भएको छ। यमपञ्चक आजबाट सुरु भए पनि काग तिहार भने भोलि परेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

देशका केही स्थानमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदलीदेखि सामान्यता सफा रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

बेलायती प्रधानमन्त्रीका लागि जोनसन उपयुक्त : रक्षामन्त्री

'अहिले, म बोरिस जोनसनको पक्षमा खुल्दैछु,' उनले प्रसारकहरूलाई भने, 'जोनसनलाई गत महिना मात्र जबरजस्ती पदबाट बाहिरने वातावरण निर्माण गरिएको थियो। उनीमाथि लगाइएका तमाम आरोपहरू अझै अनुत्तरित नै छन्।'
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

लजमा आएका गेस्टको अश्लील भिडियो बनाउने सञ्चालक पक्राउ

नेपाल प्रहरीले लजको कोठाभित्र गोप्य रुपमा अश्लील भिडियो रेकर्ड गर्ने एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

मुख्यसचिव बैरागीले गरे अरुण तेस्रोको अनुगमन, दुई स्थानमा अन्तर्क्रिया

९ सय मेगावाटको निर्माणाधीन अरुण तेश्रो जलविद्युत परियोजना निर्माणस्थल र प्रशारणलाइनको अनुगमन भ्रमण सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

फ्री भिसामा विदेश पठाउन ब्यानर राखेको भन्दै म्यानपावरलाई स्पष्टीकरण

असोज ३० र ३१ गते बारा जिल्ला परवानीपुर गाउँपालिका-३ लिनीमाल स्थित बिएस पार्टी प्यालेसमा फ्री भिसा फ्री टिकटमा मलेसिया पठाउने ब्यानर राखेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

यस्तो बन्यो नेपाली यू-१५ महिला टिम

टोलीले नोभेम्बर १ देखि १२ सम्म बंगलादेशमा हुने यू–१५ साफ महिला च्याम्पियनसिपमा भाग लिनेछ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

ओलीविरुद्ध खनिए गठबन्धनका शीर्ष नेता, भय आफ्नै कार्यकर्ताको

ओलीलाई संविधानविरोधी, गणतन्त्रविरोधी र राजावादी चित्रित गर्नुबाहेक उनीहरूले नागरिकको जनजीविका सुधार गर्ने कुनै एजेन्डा भने प्रस्तुत गर्न सकेनन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

मंसिर ४ पछि एमाले नेतृत्वमा सरकार बन्छ : ओली

'सबै सच्याउने गरी जनताको महाअदालत ४ गते बस्दैछ। त्यसले महाफैसला गर्नेछ। त्यो महाफैसला सही हुनु पर्दछ। सही फैसला गर्न, गराउन साथीहरु लाग्नुस्। म त्यही आग्रह गर्न चाहन्छु।’
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

विश्वप्रकाश शर्मालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

शर्माले आगलागी पीडित केवल निरौलाको घरनिर्माण गर्न अमेरिकाबाट मुनिन्द्र नेम्वाङको नेतृत्वमा जम्मा भएको २ लाख ५० हजार रुपैयाँ निरौला परिवारलाई हस्तान्तरण गरेको फोटो सार्वजनिक भएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

बुटवल पुगेर देउवाले भने- 'लालसलाम' पनि हामी, 'जय नेपाल' पनि हामी

'लालसलाम पनि हामी हौं, जय नेपाल पनि हामी हौं। अभिवादन पनि हामी हौं। हामी नै राष्ट्रवादी हौं,' देउवाले भने।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९