आइतबार, असार ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मंसिर एकदेखि सवारी लाइसेन्सको आवदेन बन्द हुने

मंसिर १ गतेदेखि सवारीचालक अनुमतिपत्रको आवेदन बन्द हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

सन्दीपलाई कारागार चलान गर्न यी हुन् अदालतले लिएका आधार

कानुन व्यवसायी यज्ञमणि न्यौपानेका अनुसार पुर्पक्षका लागि कारागार चलान गर्न अदालतले तत्काल प्राप्त प्रमाणलाई आधार लिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

चाडपर्व सकिएसँगै कामको खोजीमा मुग्लान पस्दै युवा जमात, उनीहरू भन्छन्– भोटभन्दा भोक ठूलो

नागरिकका घरदैलोमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै नेताहरू विभिन्न योजना लिएर गाउँ पस्दै गर्दा बेरोजगार युवाले भने भारतमा मजदुरी गर्न बाटो तताउन थालेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

सन्दीप कारागार चलान हुँदै गर्दा अदालत परिसरमा जे देखियो [तस्बिरहरू]

काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन शुक्रबार आदेश दिएपछि उनलाई कारागार पठाइएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

सन्दीपलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश

नाबालिग बलात्कार अभियोगमा राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

दार्चुलामा भारतविरुद्ध ओलीको आक्रोश- खोलो सर्‍यो कि सिमाना सारिहाल्ने?

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सिमाना सारिरहने भारतीय प्रवृत्तिको आलोचना गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

कञ्चनपुरमा ९ जना पूर्वसांसद चुनावी मैदानमा

तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा नेपाली कांग्रेसबाट संविधानसभा सदस्यमा निर्वाचित दुई, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बाट एक-एक गरी यहाँ चार जना संविधानसभा सदस्यले सुदूरपश्चिम प्रदेशसभा...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

सन्दीपविरुद्धको मुद्दामा थुनछेक बहस सकियो, आजै आदेश आउने

नाबालिग जबर्जस्ती करणी आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस सकिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

गगनले भने : जनताले चाहे प्रधानमन्त्री बन्न तयार छु

जनताको विश्वासकै कारण आफू महामन्त्री भएको र भोलि जनताकै विश्वासबाट प्रधानमन्त्री बनेर देश हाँक्न सक्ने थापाको तर्क।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

भारतमा बेचिँदै थप २२ मेगावाट बिजुली

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले चिलिमे जलविद्युत् कम्पनीको बिजुली निर्यातका लागि १४ कात्तिकमा अनुमति पाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

दार्चुलाबाट चरेससहित दुई जना पक्राउ

अवैध लागूऔषध चरेस जस्तो देखिने वस्तुसहित दार्चुलाको मार्माबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

निर्वाचन शिक्षा सामग्रीमा किन लापरवाही गर्दै छ आयोग?

आयोगले निर्वाचन लक्षित अडियो तथा भिडियो निर्माणको जिम्मा दिन निर्वाचन प्रचार–प्रसार सामग्रीको अनुगमन र संस्था छनोट मूल्यांकनका लागि आन्तरिक संयन्त्र निर्माण गरेको छ। उक्त संयन्त्रले निर्वाचन शिक्षासम्बन्धी प्रचार सामग्री निर्माणका...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

कात्तिक २२ गते मङ्गलबार ग्रस्तोदित खग्रास चन्द्रग्रहण

यही कात्तिक २२ गते मङ्गलबार कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

काँडाघारीमा छोराले गरे आमाको हत्या

छोरा ३५ वर्षीय जयबहादुर तामाङले ७० वर्षीया आमा फुलमाया तामाङको धारिलो हतियार प्रयोग गरि हत्या गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

ब्याजदर वृद्धिप्रति निजी क्षेत्र आक्रोशित, राष्ट्र बैंक भन्छ– तत्काल घटाउन सकिँदैन

गत कात्तिकदेखि लागू हुने गरी बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजमा वृद्धि नगरी कर्जाको ब्याज १८ प्रतिशतसम्म पुर्‍याएपछि उद्योगी, व्यवसायी ब्याजदरको विरोध गर्दै आन्दोलन गर्न बाध्य भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

घनश्याम भुसाल भन्छन्-'सुखी नेपाली, समृद्ध नेपाल' मेरो प्रस्ताव हो

पूर्वएमाले नेता घनश्याम भुसालले 'सुखी नेपाली, समृद्ध नेपाल'को एजेन्डा आफ्नो प्रस्तावमा ल्याइएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

निर्वाचन आयोगले मतपत्र छपाइको काम सक्यो

निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक मतपत्र छप्ने काम सम्पन्न गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

स्वतन्त्रता र स्वाधिनताको रक्षाका लागि एमालेको सरकार आवश्यक : उपाध्यक्ष पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशमा स्वतन्त्रता र स्वाधिनताको रक्षाका लागि नेकपा एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९