शुक्रबार, असोज २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादीमा प्रवेश गर्ने

इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

दसैं दक्षिणाले बिमा

बिमा कम्पनीहरुले विभिन्न प्रकारका बिमा पोलिसीहरु बिक्री गर्दै आइरहेका छन्। आफ्नो आम्दानी र बचत अनुसार बिमा पोलिसी गरिद गर्नुपर्छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

बडादसैं र मालश्रीको 'कनेक्सन'

६ वटा ऋतुका धुनमध्ये मालश्री एक हो, जसको मधुर आवाजले दसैं आएको आभाष दिलाउँछ ।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

धादिङमा ट्रक दुर्घटना : एकको मृत्यु, सात घाइते

धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै शनिबार दिउँसो सवारी साधन दुर्घटना हुँदा एकको मृत्युु र अन्य सात जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

सकिएन मनसुन : दसैं हिलाम्मे, बाढी-पहिरोको जोखिम

दसैंअघि सकिनुपर्ने मनसुन यस वर्ष दसैं लागिसक्दा पनि सकिएको छैन। जल तथा मौसम पूर्वानुमा महाशाखाका अनुसार मनसुन एक साता धकेलिने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

ह्विलचेयरमा मेची-महाकाली यात्रामा सन्देश, अपांगता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण फेर्ने अभियान

मेचिदेखी महाकालीसम्मको ह्विलचेयरमा यात्रा। असोज ३ गते संविधान दिवसको अवसरमा सन्देश ह्वीलचेयरमा मेची-महाकाली यात्रामा निस्किएका छन्। पहिलो चरणमा नेपालको मेचीदेखि महाकाली सम्मको यात्रामा निस्केका उनी लगत्तै विश्व यात्रामा निस्कने बताउँछन्।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

नेपालका लागि अमेरिकी राजदूतमा नियुक्त भए डिन थम्प्सन

नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त भएका छन्। उनले शुक्रबार वासिङ्टन डिसीमा शपथ ग्रहण गरेका हुन्। २५ अक्टोबर २०१८ मा ओहदाको प्रमाणपत्र प्राप्त गरेका राजदूत र्‍याण्डी बेरीको कार्यकाल सकिएको...
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

२२ वर्षपछि गान्धी परिवार बाहिरबाट आउँदैछ कांग्रेसको नेतृत्व, को-को छन् प्रतिस्पर्धी?

भारत स्वतन्त्र भएपछि १५ प्रधानमन्त्रीमध्ये तीन जना प्रधानमन्त्री गान्धी परिवारबाट बनेका छन्। भारतीय कांग्रेसले भारतमा करिब ६० वर्षभन्दा बढी समय नेतृत्व प्रदान गरेको छ र सन् १९४७ मा भारतीय कांग्रेसकै...
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

काभ्रेको खानीखोलामा बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ घाइते

डाँडागाउँबाट बनेपातर्फ आउँदै गरेको बा५ख ४११७ नम्बरको बोलेरो खानीखोला गाउँपालिका–१ र बेथानचोक गाउँपालिका–६ को सिमाना गैरी भञ्ज्याङमा आज बिहान दुर्घटना हुँदा चार जना घाइते भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीमा एक जनाको मृत्यु

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार बुटवल उपमहानगरपालिका-८ का २३ वर्षीय साईमन मल्ल रहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

बाख्रापालनबाट मिलेको सन्तुष्टि

आलेको बाख्राफार्ममा अहिले ८० भन्दा बढी बाख्रा छन् । बाख्रा बेचेर वार्षिक चार/पाँच लाख आम्दानी हुने गरेको छ। बाख्रा बिक्रीका लागि कुनै समस्या छैन। बाख्रा खरिदका लागि व्यापारी घरसम्मै आउने...
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

नारायणी किनारमा तीन मन्त्रालयका छुट्टाछुट्टै योजना

भरतपुर महानगरपालिकाले तयार गरेको गुरुयोजनाअनुसार समन्वयात्मक रुपमा तीनवटै योजनाको काम अघि बढेको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

सपना, संघर्ष र स्वाभिमानको कथा 'बुह्रान'

जातीय, भाषिक, क्षेत्रीय, लैंगिक, वर्गीय र सांस्कृतिक विभेदविरुद्ध लेखिएका विरलै उत्कृष्ट कृतिहरू मध्ये एक हो बुह्रान।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

खसी बोकाको माग घट्दै

कैलालीको चुरे गाउँपालिकाका मानबहादुर मगरसहितका किसानलाई चाडपर्वको समयमा पनि खसी बोकाको सोचेअनुसारको व्यापार नहुँदा चिन्ता लागेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

दसैंको टीकाको भोलिपल्ट नेपाल आउँदै सन्दीप लामिछाने

नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आगामी बिहीबार नेपाल आइपुग्‍ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

गाउँघरमा हराउँदै लिंगे पिङ

बागलुङ निसीखोला-४ की ७३ वर्षीया मनकली घर्ती पुराना संस्कृति हराउँदै गएकोमा चिन्तित छन्। जब-जब दसैं तिहार जस्ता पर्व आउँछन् तबतब उनलाई पुराना दिनका सम्झनाले सताउँछ।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

सल्यानमा दर्शनार्थी बोकेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ घाइते

खैराबाङ मन्दिरतर्फ दर्शन गर्न जाँदै गरेको रा१ज ५९८ नम्बरको जिप शनिबार बिहान पौने सात बजे कुमाख गाउँपालिका-७ जिमालीमा दुर्घटनामा भएको हो ।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

राहुघाटको बाँध र सुरुङ निर्माण पुनः सुरु

पहिरोका कारण रोकिएको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध र सुरुङ निर्माणको काम सञ्चालन भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

साल्टको विस्फोटक पारीमा इंग्ल्यान्डले पाकिस्तानलाई हरायो

लाहोरमा शुक्रबार राति सम्पन्न भएको छैटौं टी-२० क्रिकेटमा इंग्ल्यान्डले आठ विकेटको सानदार जित दर्ता गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

निःशुल्क बिजुली बसले लुम्बिनीमा पर्यटकलाई सहज

लुम्बिनी विकास कोषले दसैंको अवसर पारेर डेढ वर्षअघि लुम्बिनीमा ल्याएका बिजुली बसको यान्त्रिक परीक्षणका लागि निःशुल्क बस सञ्चालन भएपछि पर्यटकहरुले लाभ लिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९