शुक्रबार, असोज २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वदेशी र विदेशी गरी करिब २० हजार पर्यवेक्षक परिचालित हुने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

बन्दसूची संशोधनसँगै दलहरुको आन्तरिक किचलो कम हुँदै

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा संशोधित बन्दसूची बुझाइएसँगै राजनीतिक दलहरुभित्रको आन्तरिक किचलो क्रमशः कम हुन थालेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

मनास्लु हिमालमा पुनः हिमपहिरा : एकजनाको मृत्यु

उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा आज पुनः हिमपहिरा जाँदा एकजनाको मृत्यु भएको छ। आज बिहान दोस्रो र तेस्रो आधार शिविरमा गएको हिमपहिरामा परी ताप्लेजुङका ३५ वर्षीय दावा छिरिङ शेर्पाको...
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

दसैँमा नृत्य देखाउन भारतीय सन्थाल समुदाय झापामा

दसैंको अवसरमा बाजागाजासहित नेपालीहरूको घरदैलोमा सन्थाल नृत्य प्रस्तुत गर्दै दान दक्षिणा सङ्कलनका लागि उनीहरु नेपाल आएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

प्रहरीका पीडा : कोठाभित्रै त्रिपालको सहारा

गत हप्ता प्रहरी सहायक निरीक्षक मानबहादुर पालको टोली गस्तीमा सुवेडा पुग्यो। दिनभर परेको पानीले पालसहित अन्य दुई प्रहरी जवान निथ्रुक्क भिजे। पानी पर्दै थियो उहाँहरू राति ८ बजे मात्रै विमानस्थल...
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

सार्कका निर्वाचन आयुक्तलाई पर्यवेक्षणका लागि आयोगले दियो निम्तो

निर्वाचन आयोगले आगामी ४ मंसिरको चुनावी पर्यवेक्षण गर्न भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्सलाई निम्तो पठाएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

श्रीमानको साथी

घरमा कति योजना, कार्यक्रम वा पारिवारिक जमघटहरु चाहे ती जतिसुकै महत्वपूर्ण हुन् तर बीचमा कतै त्यो मान्छेको प्रसंग आइपुग्छ अनि ती सबै भताभुंग हुन्छन् अर्थात् सारा संसार एकातिर अर्कोतिर एकमात्र...
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

एमाले अध्यक्ष ओली र लोसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

दसैँ बिदामा आन्तरिक पर्यटकको गन्तव्य मनाङ

नेपालीको जीवनशैली विस्तारै फेरिँदै गएको छ। घुमघाम गर्ने चलन बढ्न थालेको छ। विगतमा भ्रमणतर्फ चासो नदिने आन्तरिक पर्यटकले हाल बिदाको समयलाई उपयोग गर्न थालेका छन्। दसँैंको बिदामा हिमाली जिल्ला मनाङलाई...
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

'कुछी भ्वय' खाएर महाअष्टमी पर्व मनाउँदै नेवार समुदाय

नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

दसैंले सुनसान बन्यो काठमाडौं, सवारीसाधनको चाप अत्यन्त न्यून

बडादसैंको महासप्तमी अर्थात फूलपातीको दिन आइतबार अपराह्नसम्म उपत्यकाका चोक, गल्ली, मुख्य बजार, बसपार्क तथा जिल्ला जाने नाकामा सर्वसाधारणको चहलपहल बाक्लो थियो। विभिन्न जिल्ला निस्कने सवारी साधनको चापले पश्चिम जाने नाका...
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

कक्षा १२ को पूरक परीक्षा केन्द्र निर्धारण

कार्यालयले गत १६ देखि २५ जेठसम्म सञ्चालन गरेको परीक्षामा ननग्रेड ल्याएका विद्यार्थीको ग्रेडवृद्धि (पूरक) परीक्षाका लागि परीक्षा केन्द्र तोकेको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

त्यसैले देवेन्द्र बब्लुको दसैं काठमाडौंमै

माया बसेजस्तो, म त पर्खेको पख्र्यै छु, मायालु, मनमायाजस्ता चर्चित गीत गायक देवेन्द्र यसपालिको दसैं बिदामा सांगीतिक यात्रामा हुनेछन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

पिङ हाल्न अनुदान

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट-३ ले आफ्नो वडामा पिङ बनाउन प्रोत्साहन गर्दै प्रतिपिङ पाँच हजार रुपैयाँ दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

कांग्रेस केन्द्रीय सदस्य भट्टराई र यादवले लिए समानुपातिक सूचीबाट नाम फिर्ता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादवले समानुपातिक सुचीबाट आफ्नो नाम फिर्ता लिएका छन्। दुवै केन्द्रीय सदस्य आफैँ निर्वाचन आयोगमा पुगेर आफ्नो नाम समानुपातिक सूचीबाट फिर्ता लिएका...
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

निर्वाचनमा राम्रो मान्छे चुन्ने प्रेरणा मिलोस : पूर्वअध्यक्ष रेग्मी

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आगामी निर्वाचन स्थायित्व र समृद्धि ल्याउने गरी ऐतिहासिक बन्न सकोस् भन्ने कामना गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

लहानको दुर्गा मन्दिरमा ७५ तोला सुनका गहना

माता दुर्गाको मूर्तिका लागि मात्र त्यत्रो परिमाणको सुनका गरगहना बनाइएको जिल्ला उद्योग वाणिज्य संघ सिराहाका अध्यक्ष विकास शारदाले बताए। माताको मूर्तिको घाँटीमा लगाइने चोकर मात्र २१६.९६ ग्राम अर्थात् १८.६० तोला...
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

दसैंको बिदामा मनाङ आउने पर्यटकको संख्यामा वृद्धि

दसैंको बिदामा हिमाली जिल्ला मनाङलाई गन्तव्य बनाएर आन्तरिक पर्यटक आउने क्रम ह्वात्तै बढेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

समानुपातिकको बन्दसूचीबाट माओवादीले हटायो महराको नाम

माओवादी केन्द्रले आइतबार बुझाएको अन्तिम बन्दसूचीमा महराको नाम हटाएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

एक वर्षमै थपिए २९ हजार कम्पनी

आर्थिक वर्ष २०७८/७९ मा मात्र २८ हजार ९५७ वटा नयाँ कम्पनी दर्ता भएको कम्पनी रजिस्ट्रार कार्यालयको तथ्यांक।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९