बिहीबार, असोज १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

१९ अर्ब बाँडियो सहुलियतपूर्ण कर्जा ब्याज अनुदान

सहुलियतपूर्ण कर्जाका लागि साउन २०७९ सम्म १८ अर्ब ८६ करोड ९७ लाख ८९ हजार रुपैयाँ खर्च गरेको राष्ट्र बैंकको तथ्यांक छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९

प्रदेश १ बाट प्रदेश र प्रतिनिधिसभामा एमालेबाट कसले पाए टिकट?

प्रदेशसभाका ५६ र प्रतिनिधिसभाका २८ निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गर्दै आफ्ना उम्मेदवारको टुङ्गो लगाएको प्रदेश...
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९

पहिरोले लमही–घोराही प्रसारणलाइनको टावर ढाल्यो

अविरल वर्षासँगै गएको पहिरोबाट दाङको लमही–घोराही १३२ केभी प्रसारणलाइनको एउटा टावर ढलेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९

अघिअघि एमाले, पछिपछि गठबन्धनः एमालेले उम्मेदवार टुंग्यायो, गठबन्धनले भागबण्डा

उम्मेदवार चयन गर्ने मामलामा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अगाडि देखिएको छ। एमालेले १६५ प्रतिनिधिसभा र २३० प्रदेशसभा निर्वाचन क्षेत्रका उम्मेदवार लगभग टुंगो लगाइसकेको छ। केही नयाँ अनुहारसहित एमालेले उम्मेदवारको...
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९

राप्तीको बाढीले ३ सय बढी घर डुबानमा

अविरल वर्षापछि राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका–१ अन्तर्गत चौफेरी, कृषि चौफेरी र पाझा गाउँका ३ सय बढी घर डुबानमा परेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९

गठबन्धनमा १९ सिट पाएको नेकपा एसका यी हुन् उम्मेदवार

पाँच दलीय गठबन्धनको एउटा घटक नेकपा एकीकृत समाजवादीले गठबन्धनका बीचमा सिट बाँडफाँट टुंगो लागेसँगै आफ्नो भागमा परेको प्रतिनिधिसभाका १९ सिटमा उम्मेदवार तय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९

जसपा बाहिरिएर लोसपा भित्रिएपछि सत्ता गठबन्धनमा मिल्यो सिट बाँडफाँट [सूचीसहित]

सत्ता गठबन्धनका दलहरुको शुक्रबार रातिसम्म बसेको बसेको बैठकले आगामी निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९

गर्भवती तथा सुत्केरी खानपानबारे सचेत बन्दै

गर्भ रहेदेखि शिशु जन्मिएको दुई वर्षको अवधिलाई ‘सुनौला हजार’ पनि भन्ने गरिन्छ। यो अवधिमा शिशुको ८० प्रतिशत दिमागको विकास हुने भएकाले परिवारका सबै सदस्य जिम्मेवार बन्न आवश्यक रहेको खरेलको सुझाव...
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९

अफ्रिकामा आत्महत्या रोक्न विश्व स्वास्थ्य संगठनको अभियान सुरु

विश्व स्वास्थ्य सङ्गठनले यहाँ चेतनामूलक अभियान सञ्चालन गरेको जनाएको छ। विश्व स्वास्थ्य सङ्गठनले अफ्रिकामा विश्वमै सबैभन्दा धेरै आत्महत्याको दर रहेको भन्दै यो अभियान थालेको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९

इक्वेडरको एक जेलमा भएको दङ्गामा परी तेह्र जनाको मृत्यु

इक्वेडरको एक जेलमा भएको दङ्गामा परेर कम्तीमा पनि १३ जनाको ज्यान गएको छ। यहाँका जेल अधिकारीले बुधबार राति सो जेलमा भएको झडपका क्रममा ज्यान जानेको सङ्ख्या १३ पुगेको जनाएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

गाउँबाट हराउँदै मौलिक लोकसंस्कृति

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ का ७२ वर्षीय हर्कबहादुर खत्रीले आफ्नो पालामा दसैंमा गाइने पुराना सिङ्गारु, वनगारी र ढाडी भाका अहिले पनि गुनगुनाउने गर्छन्। पुराना लोकभाकाको उनलाई निकै याद आउँछ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

खडेरीग्रस्त नरैनापुरमा डुबान

लामो समय खडेरीको सामना गरेको बाँकेको नरैनापुर गाउँपालिका बुधबारदेखिको अविरल वर्षाका कारण जलमग्न भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

भियतानमसँग लज्जास्पद हार, प्रशिक्षक भन्छन् – नेपाली खेलाडीले नै पास दिएजस्तो भयो

यू १७ को एसिया कप छनोटमा लगातार दोस्रो हार बेहोरेपछि छनोट चरणबाटै नेपाल बाहिरिएको छ। भियतनाममा जारी छनोटमा नेपालले भियतनामसँग ५–० को लज्जास्पद हार बेहोरेपछि बाहिरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

बाबुराम ब्याक भएपछि प्रचण्डले रोजे गोरखा-२

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

लोप हुँदै मखान खेती

तराई मधेसअन्तर्गत पर्ने सम्पूर्ण मिथिला क्षेत्रकै आम्दानीको राम्रो स्रोतका मानिएको मखान खेती महोत्तरीबाट लोप हुन थालेको छ। कुनै समय मखान खेतीका लागि उर्वर भूमि मानिएको महोत्तरी जिल्लाका पोखरीमा विगत केही...
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

‘सम्भावना खाडीमा होइन, झाडीमा भेटिन्छ’

गुल्मीको इस्मा गाउँपालिका–३ गहतेका नेपालीले ग्यालेक्सी कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर कर्म गरिरहेका छन्। उनको मुख्य धारणा ‘सम्भावना खाडीमा होइन, झाडीमा भेटिन्छ’ भन्ने रहेको छ। मुख्य गरेर घाँस खेती...
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

पाकिस्तानको बाढीमा परी एक हजार सात सयको मृत्यु

पाकिस्तानमा यस वर्षको मनसुनी वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार सात सय पुगेको छ। यस प्रकोपको कारण पाकिस्तानमा १२ हजार आठ सय ६७ घाइते भएका राष्ट्रिय प्रकोप...
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

सप्तरीमा ६ हजार मतदाता थप

आसन्‍न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सप्तरीमा पाँच हजार नौ सय २९ मतदाता थपिएका छन्। आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएअनुसार दुई...
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

यी हुन् एमालेका समानुपातिक उम्मेदवार [सूचीसहित]

नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूची सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै पुष्करनाथ ओझाले भने- शेरबहादुर देउवाबाहेक कसैलाई क्षेत्र छाड्दिनँ

नेपाली कांग्रेसबाट कारवाहीमा परेका नेता पुष्करनाथ ओझाले कैलाली–५ बाट संघीय संसद् निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९