धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२३, बिन्हीस्थित हुलाकी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा मोटरसाइकल चालक स्थानीय २३ वर्षीय रामनारायण ठाकुर रहेका छन्।
हाल नेपालमा मनसुनी गतिविधि सक्रिय नै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सक्रिय मनसुनका कारण आज प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना...
कञ्चनपुरमा जंगली जनावरलाई पासो थाप्न गएका एक जनाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका-१ का ४९ वर्षीय वीरबहादुर डगौराको मृत्यु भएको प्रहरीले बताएको हो।
कञ्चनपुर क्षेत्र–३ बाट आउँदो निर्वाचनमा उम्मेदवारी दिएका नेता रमेश लेखकका अति निकट मानिनेहरू नै बागी उम्मेदवार भएर चुनावी मैदानमा होमिँदै छन्। यही क्षेत्रबाट एमालेले पूर्वमेयर सुरेन्द्र विष्टलाई टिकट दिएको छ।...
बजारमा तिहारका लागि आवश्यक पालाको माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई यतिखेर पाला बनाउने, सुकाउने, पोलेर पूरा तयार गरी बजार पठाउन भ्याइनभ्याइ भएको छ।