मंगलबार, असार ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एमालेमै ओत लागेका पूर्वमाओवादी नेताहरुको कस्तो छ अवस्था?

पछिल्लो परिणामलाई हेर्दा एमालेमै रहिरहेका पूर्वमाओवादी नेताको अवस्था भने झनै नाजुक देखिन्छ। चुनावअघि पार्टीभित्रै टिकट लिनुपर्ने एकखाले सकस उनीहरुमा देखिन्थ्यो। टिकट पाएपछि पनि उनीहरुलाई सहज भने भएन।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

सिरहा-१ मा एमालेका रामशंकर यादव निर्वाचित

सत्तारुढ गठबन्धनका उम्मेदवार कांग्रेसका पदम नारायण चौधरीलाई पराजित गर्दै यादव निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

विश्वकपका १२ खेल सकिए, को-को छन् गोल्डेन बुटका सुरुवाती दाबेदार?

कतार विश्वकपमा हालसम्म २८ खेलाडीले गोल गरिसकेका छन्। त्यसमध्ये ५ खेलाडीले दोहोरो गोल गर्दै गोल्डेन बुटमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

देउवा र ओलीले प्रचण्डलाई दिए बधाई, मिलेर जान ओलीको प्रस्ताव

मंसिर ४ मा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको परिणाम सार्वजनिक भइरहेका बेला देउवाले गोरखा-२ बाट चुनाव जितेका प्रचण्डलाई फोन गरी बधाई दिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

धन्यवाद म्यादी प्रहरी [फोटो फिचर]

नेपाल प्रहरीले गत असोज ३० गते ७७ वटै जिल्लाबाट १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गरेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

चौथोपटक सांसद चुनिएपछि डा शशांकले भने- प्रधानमन्त्रीमा मेरो दाबी छ

विजयी घोषित भएपछि डा कोइरालाले संसदीय दलको नेताका लागि आफूले उम्मेदवारी दिने र प्रधानमन्त्रीमा दाबी गर्ने उनले बताएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

घानाविरुद्ध खेलेर डेब्यु गर्दै रोनाल्डोको टिम

रोनाल्डोले सन् २०१८ रसिया विश्वकपको पहिलो खेलमा बलियो टोली स्पेनविरुद्ध सनसनीपूर्ण ह्याट्रिक गरेका थिए। उनी यसपटकको विश्वकपमा पनि त्यसरी नै शानदार सुरुवात गर्न चाहन्छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

२०७४ को चुनाव जितेका कांग्रेस नेता: कोही मतान्तर बढाउँदै, कोही 'रेड जोन'मा

२०७४ मा वाम गठबन्धन भएका बेला प्रतिनिधिसभा सदस्य निर्वाचित भएका कांग्रेसका २३ नेतामध्ये ४ जना २०७९ को चुनावमा दोहोरिएनन्। अहिलेको चुनावी मैदानमा रहेका कांग्रेस नेतामध्ये केहीले जित हासिल गरिसकेका छन्...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

सप्तरी-३ मा कांग्रेसका यादव विजयी

विजयी यादवले २६ हजार १६६ मत प्राप्त गर्दा उपविजेता चौधरीले २२ हजार ३०० मत पाए। जनमत पार्टीका अनिश अन्सारीले १५ हजार ११४ मत पाए।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

जो स्थानीयमा हारे, आम निर्वाचनमा जिते

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा हार व्यहोरेका तीन नेताले आम निर्वाचनमा जित निकालेका छन्। आइतबार सम्पन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा उनीहरू निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

बिमा कम्पनीको सीईओ र सञ्चालक बन्न प्रहरी रिपोर्ट अनिवार्य

प्राधिकरणको निर्देशनसँगै बिमा क्षेत्रमा हुने आर्थिक अपराध न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

कैलाली-१ बाट नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ निर्वाचित

कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्‍यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

हालकै संवैधानिक व्यवस्थाभित्र रहेर अवस्था परिवर्तन गर्ने संकल्प छ : अध्यक्ष लामिछाने

चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले अहिलेको संविधान र व्यवस्थाभित्र रही जनताको अवस्था बदल्ने गरी काम गर्ने बताएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

मौद्रिक नीति समीक्षाको पर्खाइमा सेयर बजार

चुनावपछि ‘पर्ख र हेर’को अवस्थामा रहेका लगानीकर्ता बिहीबारदेखि भने तातेका छन्। चुनावपछि दुई दिन लगातार घटेको सेयर बजार आज भने ११.५६ अंकले बढेर १९३३.५५ अंकमा उक्लिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

माधवकुमार नेपालले भने : आगामी सरकारको नेतृत्वबारे अन्योल

सत्तारुढ कांग्रेस गठबन्धनबाट चुनाव जितेका नेकपा एसका अध्यक्ष नेता नेपालको सिद्धान्त र आदर्शमा अघि बढे कम्युनिस्ट पार्टीहरूबीच एकता हुन सक्ने खुलासा।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

कृष्ण सिटौलालाई हराउँदै राजेन्द्र लिङ्देन निर्वाचित

झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राजेन्द्र लिङ्देन विजयी भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

चितवन-१ मा स्वतन्त्रका ढकाल निर्वाचित, तेस्रो भए गठबन्धनका उम्मेदवार

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल निर्वाचित भएका छन्। उनी ३४ हजार १ सय ८९ मत ल्याएर विजयी भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

चुनावमा धाँधली भयो, देश अस्थिरतातर्फ जाने खतरा बढ्यो: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणामले देश अस्थिरतातर्फ जाने खतरा बढेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९