सोमबार, साउन ११, २०८३

नेपाल धितोपत्र बोर्डद्वारा कर्मचारी माग

नेपाल धितोपत्र बोर्डले पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ। निर्देशकदेखि वरिष्ठ सहायकसम्मका पदमा बोर्डले आवेदन माग गरेको हो।
 |  शुक्रबार, असोज २८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २८, २०७९

काठमाडौं- नेपाल धितोपत्र बोर्डले पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ। निर्देशकदेखि वरिष्ठ सहायकसम्मका पदमा बोर्डले आवेदन माग गरेको हो। 

कात्तिक १७ गतेसम्म योग्यता पुगेको नेपाली नागरिकले आवेदन दिन सक्ने बोर्डले जनाएको छ। 

दोब्बर दस्तुर तिरेर थप एक साता आवेदन दिन सकिनेछ। आवेदन अनलाइनमार्फत दिन सकिने बोर्डले जनाएको छ।

प्रकाशित: Oct 14, 2022| 07:18 शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।