मंगलबार, असार ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

स्याङ्जा-१ मा कांग्रेसका राजु थापा निर्वाचित

थापाले ३१ ह्जार ९९९ मत ल्याउँदा मरासिनीले २८ हजार ७४४ मत ल्याएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९

कैलाली २ बाट नागरिक उन्मुक्तिका अरुणकुमार चौधरीको जित

एमाले उम्मेदवार झपटबहादुर रावललाई १३ हजार ७४३ मतान्तरले पराजित गर्दै चौधरी निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९

१५ पटक मन्त्री बनेका भण्डारी महोत्तरी-२ बाट निर्वाचित

निकटतम प्रतिद्वन्द्वी तराई-मधेश लोकतान्त्रिक पार्टीका विजयकुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गरेका भण्डारी २५ हजार १९० मत ल्याउँदै विजयी भए। पराजित सिंहले ११ हजार १२० मत पाए।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९

पाल्पा २ बाट एमालेका ठाकुर गैरे निर्वाचित

गैरे सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेयलाई ३ हजार ९६६ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९

विश्वकपको पहिलो चरणमा देखिएको चित्र

कतारमा जारी फिफा विश्वकपअन्तर्गत सबै समूहका पहिलो चरणका खेल सकिएका छन्। समूहकै अब अझै दुई चरणका खेलचाहिँ बाँकी नै छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९

सिरहा ३ बाट एमालेका लीलानाथ श्रेष्ठ विजयी

श्रेष्ठले २८ हजार ६४ मत ल्याएर निर्वाचित हुँदा प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका विश्वनाथ साहले २६ हजार ८८२ मत पाए।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९

चुनावमा सोचेजस्तो परिणाम आएन : प्रचण्ड

चुनावमा एजेन्डाभन्दा आवेग र भावावेगमा देश र मानिसलाई भ्रमित पार्ने संकेत देखा परेकाले राजनीतिक दलमाथि चुनौती थपिएको प्रचण्डको तर्क।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९

यी बहालवाला मन्त्री, जसले चुनाव हारे/हार्दैछन्

सरकारमा रहेका मन्त्रिपरिषद् सदस्यमध्ये पम्फा भुसाल, महेश्वरजंग गहतराज, जीवनराम श्रेष्ठ, उमेश श्रेष्ठले निर्वाचनमा पराजय बेहोरेका छन् भने बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्की मत गणनामा पछि परिरहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९

सिरहा ४ बाट जसपाका वीरेन्द्रप्रसाद महतोको जित

महतो निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका वीरेन्द्रप्रसाद साहलाई ७ हजार ८०८ मतान्तरले हराउँदै निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९

महोत्तरी–२ बाट लोसपाका शरतसिंह भण्डारी निर्वाचित

महोत्तरी क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्‍मेदवार शरतसिंह भण्डारी प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९

५ जलविद्युत् कम्पनीले पाए आईपीओ निष्कासन अनुमति

एसियन हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, मायाखोला हाइड्रोपावर र शुभव पावर कम्पनीको आईपीओ खुल्दै।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९

जसले प्रचण्डकी बुहारी बिनालाई २०७४ मा जिताए, अहिले हराए

नेकपा एमाले चिरा परेसँगै माधवकुमार नेपाल नेतृत्वको नेकपा एसतिर लागेका तामाङ सुदूरपश्चिम प्रदेशको आर्थिक तथा मामिलामन्त्री भएकै बेला पदबाट गलहत्याइए। पछि पुरानो घर एमाले फर्किनासाथ चुनावमा टिकट पाएर बिना मगरलाई...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९

काभ्रे २ मा एमालेका गोकुल बाँस्कोटाको जित

बाँस्कोटाले निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार शिवप्रसाद हुमागाईंलाई ५ हजार ८६३ मतान्तरले पराजित गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९

प्रदीप ज्ञवालीलाई हराउँदै चन्द्र भण्डारी निर्वाचित

गुल्मी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारी विजयी भएका छन्। उनले एमालेका प्रदीप ज्ञवालीलाई पराजित गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९

कैलाली-५ मा प्रतिनिधिसभामा कांग्रेसका पन्त निर्वाचित

आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नारदमुनि रानालाई नौ सय ५८ मतान्तरले पराजित गरी उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९

खुल्यो एसईई परीक्षाको आवेदन

एसईई परीक्षामा सहभागी हुने विद्यार्थीले ८ मंसिरदेखि १० पुससम्म आवदेन दिन सक्नेछन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९

समानुपातिकतर्फ एमालेले कटायो १० लाख मत

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ९ लाख ७० हजार ८७७ मत पाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरु हुँदै

१२ देशका १८ नाटकको ३० मञ्चनसहित कार्यशाला, मास्टर क्लास, अन्तरक्रिया कार्यक्रम तालिका सार्वजनिक गरिएको महोत्सवमा विश्वभरबाट २०० बढी नाट्य कलाकार सहभागी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९