राष्ट्रिय खेल प्रतियोगितामा व्यवस्थापन भद्रगोल हुँदा उसु, ब्याडमिन्टन कबड्डी, फुटबललगायतका खेल झगडाका कारण ढिलो सञ्चालन गरियो भने खेलाडीलाई खेलका लागि आवश्यक सामग्रीसमेत वितरण गरिएन।
पाँच दलीय बाम-लोकतान्त्रिक गठबन्धन व्यक्तिगत स्वार्थका लागि नभएको नेपाली कांग्रेसका नेता तथा कैलाली क्षेत्र नम्बर ४ को प्रदेश (ख) का उम्मेदवार प्रकाशबहादुर बमले बताएका छन्।
निर्वाचन आयोगले आचारसंहिताको उल्लंघन हुने गरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधिसभा सदस्य बारा क्षेत्र-४ का उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग २४ घन्टाभित्र स्पष्टीकरण माग गरेको छ।
मुलुकमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु उत्पादन गर्न नसक्दा ९० प्रतिशतभन्दा बढी आयात गरिरहेका छौं। उपभोग्य वस्तु मात्र हैन, देशमा सञ्चालनमा रहेका उद्योगलाई चाहिने कच्चा पदार्थ पनि आयात गर्छाैं। परनिर्भरता बढ्दै...
कञ्चनपुरमा दुई उम्मेदवारविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश र प्रतिनिधी सभा सदस्यका एक/एक उम्मेदवारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
भौतिक पूर्वाधार मन्त्रालयले बेनी नगरपालिकाको वडा नम्बर १ रत्नेचौरको उपल्लाचौरदेखि अर्जम, वडा नम्बर २ को ज्यामरुककोट, स्यानालेक, तोराखेत हुँदै वडा नम्बर ३ भकिम्ली जोड्ने सडक स्तरोन्नतिको काम थालेको हो।