सोमबार, वैशाख १४, २०८३

पुरुष बास्केटबल : गण्डकी च्याम्पियन

बास्केटबल पुरुस प्रतियोगिताको थ्री अन थ्रीतर्फ आयोजक प्रदेश गण्डकी च्याम्पियान बनेको छ।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

National life
kumari

पोखरा- बास्केटबल पुरुस प्रतियोगिताको थ्री अन थ्रीतर्फ आयोजक प्रदेश गण्डकी च्याम्पियान बनेको छ। एपीएफले भने दोस्रो स्थानमै चित्त बुझाउनुपरेको छ।  

बिहिबार बिहान सम्पन्न खेलमा गण्डकीले  विभागीय टोली एपीएफलाई २१-१६ स्कोरले पराजित गरेको हो। यसअघि भएको खेलमा आर्मीले बागमती प्रदेशलाई हराउँदै तेस्रो स्थान हासिल गरेको छ। 

अहिले फाइभ अन फाइभतर्फको फाइनल खेल गन्डकी र एपीएफबीच हुँदै छ।

प्रकाशित: Oct 20, 2022| 11:25 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।