बिहीबार, भदौ २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सेती नदीमा निर्माण हुँदै पक्की पुल

सो स्थानमा पुल नहुँदा वडा–२ सार्दी खोलाका बासिन्दा गाउँपालिकाको प्रशासकीय कार्यालय लाहाचोक आउजाउका लागि पोखरा पुग्नुपर्ने बाध्यता छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९

अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी

अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी भएको छ। ललितपुरको भैसेपाटीस्थित महतो मार्गमा रहेको कार्कीको घरमा सोमबार राति चोरी भएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९

काठमाडौं-१ मा २१ राजनीतिक दल चुनावमा भाग लिँदै

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर १ मा २१ राजनीतिक दलले भाग लिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९

शिक्षण पेसा छाडेर फूल खेती, मनग्य आम्दानी

भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दिपक पाख्रिनलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ। व्यवसायीकरुपमा सयपत्री फूल खेती गर्नु भएका उनलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९

हराउँदै ‘सोरठी नाच’

बागलुङको गलकोट, तमानखोला, बडिगाड र निसीखोला क्षेत्रमा प्रचलित नाच हो ‘सोरठी नाच’। चाडपर्व र मेला महोत्सवमा नाचिने यो नाच खासगरी तिहार पर्वसँग सम्बन्धित मानिन्छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९

साल्जबर्गमाथि चेल्सीको २-१ को जित

इंग्लिस क्लब चेल्सी मंगलबार राति आरबी साल्जबर्गमाथि २-१ को जितसहित च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९

डोजरको ठक्करबाट एक जनाको मृत्यु

दैलेखमा डोजरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मंगलबार राति भैरवी गाउँपालिका-४ मा डोजरको ठक्करबाट पैदल यात्री पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९

कालीकोटमा सकेट बम फेला

जिल्लाको खाँडाचक्र नगर पालिका-७ पानिकोपा डाँडानजिक मंगलबार बम फेला परेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९

भीरबाट मोटरसाइकल खस्दा उदयपुरमा दुई जनाको मृत्यु

उदयपुरमा भीरबाट मोटरसाइकल खस्दा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९

बालेनले भने- दु:ख लाग्छ, आफ्नै साथीको रेष्टुरेण्ट भत्काइयो

काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन साहले आफ्नै साथीको रेष्टुरेण्ट भत्काउनुपर्दा दुःख लागेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९

डा. पराजुलीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग

नेपाल चिकित्सक संघले गोरखामा आक्रमणमा परेका डा. अविनाश पराजुलीमाथि हातपात गर्नेहरुलाई तत्काल कानुनी कारबाही गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९

डेंगीका कारण पत्रकार टेकको निधन

पत्रकार टेक मास्कीको डेंगीका कारण निधन भएको छ। बुटवलका पत्रकार टेक मास्की राना दुई साताअघि डेंगी भएसँगै अस्पताल भर्ना भएका थिए।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र बेलायतका सभामुखबीच भेटवार्ता

बेलायतको भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको तल्लो सदन हाउस अफ कमन्सका सभामुख सर लिण्डसे होयलबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९

देशको पश्चिमी क्षेत्रमा वर्षाको सम्भावना

अहिले देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यता सफा रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९

सबैभन्दा शृंगारिक खेलाडीलाई माछापुच्छ्रे हिमालको ऊर्जा

नवौं राष्ट्रिय खेलकुदमा नेपाली पौडी खेलाडीले पाएको नयाँ प्रतिभा बनिन्, दुआना। उनले २०० मिटर ब्रिस्टस्ट्रोक, सोही विधाको १०० मिटर, ८०० मिटर फ्रिस्टाइल रिले, २०० मिटर ब्रिस्टरोक रिलेमा रेकर्डसमेत बनाइन्। अहिले...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९

हिउँ छिचोल्दै उपल्लो डोल्पामा खाद्यान्न ढुवानी

डोल्पाको छार्का ताङसोङ गाउँपालिका–६ का श्यामा तेन्जिन गुरुङलाई आफ्नो घरमा खाद्यान्न कसरी पुर्‍याउने चिन्ताले सताएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९

नेताविरुद्ध लाञ्छनापूर्ण अभिव्यक्ति दिए एक लाख जरिबाना र पाँच वर्ष कैद

निर्वाचन आयोगले दलका नेताहरूविरुद्ध ‘लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य/दृश्य सामग्री’ प्रकाशन गर्ने झुटो फेसबुक पेज एवं ग्रुपहरू हटाउन निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९

काठमाडौं उपत्यकामा १ हजार ८८६ सवारी चालक कारबाहीमा

काठमाडौं उपत्यकामा सडक नियम पालना नगर्ने विभिन्न सवारी साधनका १ हजार ८८६ चालक कारबाहीमा परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैयाँ ०७ पैसा र बिक्री दर १३२...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९

आजको राशिफल [२०७९ कात्तिक ९]

आज २०७९ कात्तिक ९ गते तदनुसार २६ अक्टुबर २०२२ बुधलबार। कार्तिक शुक्ल प्रतिपदा पञ्चाङ्ग: प्रीति बव स्वाति , गोवर्धन पूजा/म्हपूजा/हलि तिहार/नेपाल सम्वत ११४३ प्रारम्भ/अन्तरलिङ्गी जनचेतना दिवस।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९