आइतबार, भदौ २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मतपेटिका ढुवानीका लागि सेनाको हेलिकोप्टर हुम्लामा

उत्तरी नाम्खा गाउँपालिका– ६ को लिमीका तीन मतदान केन्द्रमा नेपाली सेनाको हेलिकोप्टरबाट निर्वाचनमा खटिने कर्मचारीसहित मतपेटिका र मतपत्र ढुवानी गर्न थालेको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

'भोट हाल्ने दिन आयो तर विद्युत् आएन'

‘हरेक निर्वाचनमा विजुली ल्याउने योजनाहरु सुनिन्छ तर भोट हाल्ने दिन आउँछ तर विजुली आउँदैन’, गुरुङले गुनासो गरे। स्थानीय ५३ वर्षे चोलमाया गुरुङ सडक, शिक्षा, स्वास्थ्य र विद्युतको योजनाहरू चुनावी नारामै...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

डेंगु संक्रमणका कारण ६ जनाको मृत्यु

मृत्यु हुनेमा जिल्ला र जिल्लाबाहिरका रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

लक्ष्मी बैंकको विश्वकप लक्षित ‘सेभ लाइक अ च्याम्पियन’ योजना

लक्ष्मी बैंक लिमिटेडले विश्वकप फुटबल प्रतियोगिताको अवसरमा ‘सेभ लाइक अ च्याम्पियन’ योजना सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

फोर्डको 'नेक्स्ट जेनेरेसन र्‍याप्टर' नेपाली बजारमा

अमेरिकी अटोमोवाइल कम्पनी फोर्डको हाई प्रफर्मेन्स पीकअप र्‍याप्टरको नेक्सट जेनेरेशन मोडल नेपाल आएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

झापाको धुलाबारीमा एभरेष्ट बैंकको नयाँ शाखा

एभरेष्ट बैंकले झापाको धुलाबारीमा १२१ औँ शाखा सुरु गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

कलंकीमा बससेवाको अत्याधुनिक प्यासेन्जर लाउन्ज

बससेवाले नेपालमा अनलाइन मार्फत बस टिकटिङ सेवा प्रदान गर्दै आएको बससेवा डटकमले कलंकीस्थित ढुंङ्गेअड्डामा अत्याधुनिक किसिमको प्यासेन्जर लाउञ्ज (यात्रु प्रतिक्षालय) सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

सामसङले ल्यायो सस्तो सिरिजमा नयाँ स्मार्टफोन

सामसङले नयाँ पुस्तालाई लक्षित गर्दै ग्यालेक्सी ए जिरो फोर स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

सीतापाइलामा सानिमा बैंकको शाखा विस्तार

सानिमा बैंकले शुक्रबार काठमाडौंको सितापाइलामा नयाँ शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

कांग्रेसभित्र देउवाबाहेक अरूहरूले प्रधानमन्त्रीको दाबी गर्नु पार्टी हित प्रतिकूल : प्रवक्ता महत

सभापति देउवाबाहेकका अन्य कुनै कांग्रेस नेताले आफूलाई प्रधानमन्त्रीको दावेदार मानेर भोट माग्दा पार्टीको पक्षमा माहोल नबन्ने प्रवक्ता महतको दाबी।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

काभ्रे जिल्लाका २६ मतदान केन्द्र 'अति संवेदनशील'

जिल्लाको एक सय ९० स्थानमा व्यवस्थित गरिएकामध्ये तीन सय ८९ मतदान केन्द्रमध्ये २६ अति संवेदनशील, ४९ संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

चुनावको जनमत शिरोधार्य गर्ने प्रधानमन्त्री देउवाको प्रतिबद्धता

पश्चिम नवलपरासीको क्षेत्र–१ मा उम्मेदवार रहेका चौधरीलाई जिताउन मतदातासँग देउवाको आग्रह।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

शहीद स्मारक 'सि' डिभिजन लिग फुटबल वैशाखमा

एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामालगायत एन्फा पदाधिकारीले हिजो सोमबार ‘सी’ डिभिजन क्लबसँगको छलफलमा वैशाख २२ गतेदेखि प्रतियोगिता सुरु गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

मतदाता रिझाउने अन्तिम कसरतमा उम्मेदवार

मौन अवधिमा प्रचार–प्रसार गर्न नपाइने भएपछि चितवनका उम्मेदवारे घरदैलो अभियानलाई तीव्र पारेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

पाल्पामा यस्तो छ चुनावी जोडघटाउ

एउटै पार्टीमा काम गरेका नेताहरुबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो। पाल्पा २ को निर्वाचन यसपटक रोचक बनेको छ। २०७४ मा नेकपा एमालेबाट प्रतिनिधिसभामा उम्मेदवार भएका सोमप्रसाद पाण्डे गठबन्धनबाट उम्मेदवार छन्।...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

रूखबाट लडेर काभ्रेमा ३१ वर्षीय युवकको मृत्यु

बेथानचोक गाउँपालिका-४ पटगाउँबेसी बस्ने ३१ वर्षीय इन्द्र कुमार तामाङको रूखबाट लडेर सोमबार दिउँसो मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

नागढुङ्गाबाट लागूऔषध गाँजा बरामद

चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट लागूऔषध गाँजा बरामद भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

बागमती नदी किनार कब्जा गरेर बनाएका घरटहरा हटाउने निर्णयविरुद्ध सुकुम्बासी आन्दोलित

सुकुम्बासीले बागमती नदी किनार कब्जा गरी बनाइएका घरटहरामा बस्न पाउनुपर्ने माग गर्दै समितिको कार्यालय घेराउ गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

८ अर्ब पुग्यो विश्व जनसंख्या, ११ वर्षमा थपिए १ अर्ब

राष्ट्रसंघको आकलनअनुसार विश्वको जनसंख्या ९ अर्ब पुग्न अबको १५ वर्ष लाग्न सक्नेछ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

पैदलयात्रामा निस्किए ओली

चुनावी प्रचार–प्रसारकै रूपमा ओलीले कोटेश्वर क्षेत्रमा पैदलयात्रा गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९