सोमबार, वैशाख २८, २०८३

नागढुङ्गाबाट लागूऔषध गाँजा बरामद

चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट लागूऔषध गाँजा बरामद भएको छ।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

National life

काठमाडौं- चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट लागूऔषध गाँजा बरामद भएको छ। प्रहरीले नागढुङ्गाबाट सोमबार दिउँसो दुई किलोग्राम गाँजाको धुलो बरामद गरेको जनाएको छ। 

प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धादिङदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ९७१९ नम्बरको बस जाँच गर्ने क्रममा बसको सामान राख्ने र्‍याकमा बेवारिसे अवस्थामा उक्त लागूऔषध फेला पारेको हो।

प्रहरीले घटनाका विषयमा अनुसन्धान थालिएको जनाएको छ।

प्रकाशित: Nov 15, 2022| 13:46 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।