सोमबार, वैशाख २८, २०८३

रूखबाट लडेर काभ्रेमा ३१ वर्षीय युवकको मृत्यु

बेथानचोक गाउँपालिका-४ पटगाउँबेसी बस्ने ३१ वर्षीय इन्द्र कुमार तामाङको रूखबाट लडेर सोमबार दिउँसो मृत्यु भएको छ।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

National life

काभ्रे- बेथानचोक गाउँपालिका-४ पटगाउँबेसी बस्ने ३१ वर्षीय इन्द्र कुमार तामाङको रूखबाट लडेर सोमबार दिउँसो मृत्यु भएको छ। 

छिमेकीको बारीमा रहेको लप्सीको रूखमा चढी लप्सी टिप्ने क्रममा रूखबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी खोपासी र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: Nov 15, 2022| 13:49 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।