आइतबार, जेठ ३१, २०८३

८ अर्ब पुग्यो विश्व जनसंख्या, ११ वर्षमा थपिए १ अर्ब

राष्ट्रसंघको आकलनअनुसार विश्वको जनसंख्या ९ अर्ब पुग्न अबको १५ वर्ष लाग्न सक्नेछ।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९
National life
Shivam cement

काठमाडौं– विश्वको जनसंख्या ८ अर्ब पुगेको छ। ११ वर्षमै विश्वको जनसंख्या १ अर्ब थप भएको हो। संयुक्त राष्ट्र संघले उक्त तथ्यांक सार्वजनिक गरेको हो।

२०औं शताब्दीको मध्यपछि विश्वको जनसंख्या तीव्र गतिमा बढे पनि अहिले वृद्धिदर सुस्त छ। राष्ट्रसंघको आकलनअनुसार विश्वको जनसंख्या ९ अर्ब पुग्न अबको १५ वर्ष लाग्न सक्नेछ। सन् २०८० अघि जनसंख्या १० अर्ब पुग्ने सम्भावना नरहेको राष्ट्रसंघले बताएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २७ सम्मेलन कोप–२७ लाई सम्बोधन गर्ने क्रममा जलवायु संकटबाट विश्वका ८ अर्ब मानिसलाई जोगाउन तत्काल काम गर्नुपर्ने बताएका थिए।

प्रकाशित: Nov 15, 2022| 13:14 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...