शनिबार, भदौ २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

समानुपातिकमा कुन दलको कति मत?

देशभर प्रतिनिधिसभा र प्रदेशसभाको मत गणना जारी छ। प्रतिनिधिसभातर्फको प्रत्यक्ष, समानुपातिकतर्फको मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

ताप्लेजुङमा खेलप्रसाद र योगेशको मतान्तर कति?

प्रतिनिधिसभा निर्वाचनअन्तरगत ताप्लेजुङमा नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुडाक्षेत्रीले अग्रता कायम राखेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

रुपन्देही २ मा विष्णु पौडेलले मतान्तर बढाउँदै

रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मतान्तार बढाउँदै लगेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

आठ मतले संविधानसभा सदस्य हुन नपाएका मण्डल १० वर्षपछि प्रदेशसभामा निर्वाचित

संविधानसभा सदस्य हुन नपाए पनि प्रदेशसभा सदस्य भएकोमा उनी खुशी छन्। संविधान बनाउने काममा सहभागि हुन नपाए पनि प्रदेशसभामा भारी मतान्तरले विजयी भएको उनले बताए।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

चितवन २ मा रवि लामिछानेको अग्रता तीव्र

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता कायमै राखेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

भक्तपुरमा कांग्रेसका दुर्लभ थापाको अग्रता कायमै

भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले अग्रता कायम राखेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

रामेछापमा कान्छारामको अग्रता

रामेछापमा सत्ता गठबन्धनका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम)ले अग्रता लिएका छन्। एमालेका उम्मेदवार कैलाश ढुंगेललाई पछि पार्दै कांग्रेस उम्मेदवार तामाङले अग्रता लिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

झापामा ओलीलाई पाँच हजारको अग्रता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ मा ११ हजार मतले अगाडि छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

झलनाथभन्दा महेश बस्नेत दुई हजार मतले अगाडि

इलाम क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फ नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले आफ्नो अग्रता कायमै राखेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

विश्वकपमा आज चार खेल हुँदै

कतारमा जारि फिफा विश्वकपमा आज बुधबार चार खेल हँदैछन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

रोनाल्डोले छाडे म्यानचेस्टर युनाइटेड

क्रिष्टियानो रोनाल्डोले इङग्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

काठमाडौं १० मा कांग्रेस उम्मेदवार राजेन्द्रकुमार केसी निर्वाचित

काठमाडौं क्षेत्र नम्बर १० मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसी निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

झापा १ मा विश्वप्रकाशलाई ११ हजार बढी मतको अग्रता

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको झापा क्षेत्र नम्बर १ मा जित निश्चित भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

लेवान्डोस्की गोल गर्न चुक्दा मेक्सिको र पोल्यान्डको बराबरी, अर्जेन्टिनालाई फाइदा

कतारमा जारी विश्वकपको समूह सी अन्तर्गतको पहिलो चरणको खेलमा मेक्सिको र पोल्यान्डले गोलरहित बराबरि खेलेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

मतगणना स्थल नजिकै खुकुरी प्रहार : एक युवकको मृत्यु, महिला घाइते

पश्चिम नवलपरासी क्षेत्र नम्बर १ को मतगणना भइरहेको बर्दघाट नगरपालिका नजिकै मंगलबार राति एक युवकको खुकुरी प्रहारबाट हत्या गएको छ। आक्रमणमा परी एक महिला घाइते भएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

बाँके-२ मा राप्रपाका धवलशमशेर निर्वाचित

बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. धवलशमशेर जबरा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनी २९ हजार ५७७ मतका साथ विजयी भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

विश्वकपमा फ्रान्सको शानदार सुरुवात

उपाधि दाबेदार तथा साविक विजेता फ्रान्सले कतरमा जारी विश्वकपमा शानदार सुरुवात गरेको छ। मंगलबार राति अल जनोव रंगशालामा भएको खेलमा फ्रान्सले अष्ट्रेलियालाई ४-१ गोल अन्तरले पराजित गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

गुल्मीमा जीप दुर्घटना : चार जनाको मृत्यु, पाँच जना घाइते

गुल्मीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा थप पाँच जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

पर्सा १ (ख) प्रदेशसभामा मुख्यमन्त्री राउत बने विजयी

पर्सा प्रदेशसभा क्षेत्र १ (२)बाट मधेसका मुख्यमंत्री लालबाबु राउत निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

देउवा सातौं पटक सांसद निर्वाचित, सागर ढकालले कटाए १३ हजार मत

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापतिसमेत रहेका शेरबहादुर देउवा डडेलधुराबाट पुनः विजयी भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९