भक्तपुर- भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले अग्रता कायम राखेका छन्।
५५ हजार ७९० मत गन्दा थापाले २० हजार ८५२ मत ल्याएका छन्। उनका निटकतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश बस्नेतले २० हजार १०९ मत ल्याएका छन्।
प्रकाशित: Nov 23, 2022| 08:14 बुधबार, मंसिर ७, २०७९