मंगलबार, असार ९, २०८३

विश्वकपमा आज चार खेल हुँदै

कतारमा जारि फिफा विश्वकपमा आज बुधबार चार खेल हँदैछन्।
 |  बुधबार, मंसिर ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ७, २०७९
National life
Shivam cement

काठमडौं- कतारमा जारि फिफा विश्वकपमा आज बुधबार चार खेल हँदैछन्। ग्रुप एफअन्तर्गत आज साविक उपविजेता क्रोएसियाले दिउँसो ३:४५ बजे अल बेत रंगशालामा मोरक्कोसंग खेल्दैछ। 

त्यस्तै दोस्रो खेलमा ग्रुप इ को जापाने बेलुकी ६:४५ मा जर्मनीसँग खलिफा अन्तराष्ट्रिय रंगशालामा खेल्नेछ।

समूह ई अनतर्गतकै अर्को खेलमा स्पेनले अल थुमाना रंगशालामा राति ९:४५ बजे कोष्टरिकाविरुद्ध खेल्दैछ। त्यस्तै आज हुने अन्तिम खेलमा समूह एफको वेल्जियमले राति १२:४५ मा अहेमद बीन अलि रंगशालामा क्यान्डाविरुद्ध खेल्दैछ।

प्रकाशित: Nov 23, 2022| 07:49 बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।