मंगलबार, फागुन १९, २०८२

रोनाल्डोले छाडे म्यानचेस्टर युनाइटेड

क्रिष्टियानो रोनाल्डोले इङग्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेका छन्।
 |  बुधबार, मंसिर ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ७, २०७९

kumari

काठमाडौं- क्रिष्टियानो रोनाल्डोले इङग्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेका छन्। मंगलबार राति क्लब र रोनाल्डोबीचको दुईपक्षीय सम्झौता अनुसार नै उनले क्लब छाडेका हुन्। योसँगै पोर्चुगिच कप्तान रोनाल्डो फ्रि एजेन्ट बनेका छन्। 

पछिल्लो समय पियस मोर्गानसँगको अन्तर्वातामा रोनाल्डोले युनाइटेडका प्रशिक्षक र मालिकविरुद्ध आपत्तिजनक कुराहरू भनेका थिए। त्यसपछि क्लब र रोनाल्डोबीच विवाद सुरु भएको थियो।

अब कतारमा विश्वकप सकिएपछि रोनाल्डो कुन क्लबमा जान्छन् भन्ने कुराको भने कुनै पनि टुंगो लागेको छैन।

प्रकाशित: Nov 23, 2022| 07:45 बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।