मंगलबार, असार ९, २०८३

रामेछापमा कान्छारामको अग्रता

रामेछापमा सत्ता गठबन्धनका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम)ले अग्रता लिएका छन्। एमालेका उम्मेदवार कैलाश ढुंगेललाई पछि पार्दै कांग्रेस उम्मेदवार तामाङले अग्रता लिएका हुन्।
 |  बुधबार, मंसिर ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ७, २०७९

काठमाडौं- रामेछापमा सत्ता गठबन्धनका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम)ले अग्रता लिएका छन्। एमालेका उम्मेदवार कैलाश ढुंगेललाई पछि पार्दै कांग्रेस उम्मेदवार तामाङले अग्रता लिएका हुन्।

National life

९ हजार ९ सय १४ मत गणना गर्दा तामाङले ५ हजार ८८ मत ल्याएका छन्। उनलाई पछ्याई रहेका ढुंगेलले ३ हजार ३ सय ३३ मत ल्याएका छन्। 

रामेछापमा प्रदेश निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि तथा प्रदेश सभाको गणना भइरहेको छ। निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनका उम्मेदवार तारानारायण श्रेष्ठले अग्रता लिएका छन्। उमाकुण्ड गाउँपालिकाबाट भएको मत गणनामा माओवादी केन्द्रका उम्मेदवार श्रेष्ठले एमालेका उम्मेदवार शान्ति पौडेललाई पछाडि पारेका हुन्।

श्रेष्ठले ३ हजार ६ सय ७२ मत ल्याउँदा पौडेलले ३ हजार ४ सय ६ मत प्राप्त गरेका छन्। राप्रपाका हिकमत बहादुर सुनुवारले १ हजार ३ सय ९५ मत ल्याएका छन्।

प्रकाशित: Nov 23, 2022| 08:08 बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...