मंगलबार, असार ९, २०८३

रुपन्देही २ मा विष्णु पौडेलले मतान्तर बढाउँदै

रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मतान्तार बढाउँदै लगेका छन्।
 |  बुधबार, मंसिर ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ७, २०७९
National life
Shivam cement

रुपन्देही- रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मतान्तार बढाउँदै लगेका छन्। 

सुरुवाती मतगाणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलभन्दा पछि परेका एमाले उपाध्यक्ष पौडेलले मतान्तर बढाउँदै लगेका हुन्।

एमाले उपाध्यक्ष पौडेलले सूर्य चिन्हमा ७ हजार ५५५ प्राप्त गरेर अघि छन्। दोस्रोमा रहेको घण्टीमा ६ हजार ८६९ मत प्राप्त भएको छ भन् घर चिन्हमा राष्ट्रिय जनमुक्ति पाटीका केशव वहादुर थापाले ५ हजार ५०२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित: Nov 23, 2022| 08:44 बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...