मंगलबार, असार ९, २०८३

झापा १ मा विश्वप्रकाशलाई ११ हजार बढी मतको अग्रता

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको झापा क्षेत्र नम्बर १ मा जित निश्चित भएको छ।
 |  बुधबार, मंसिर ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ७, २०७९

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको झापा क्षेत्र नम्बर १ मा जित निश्चित भएको छ। शर्मा नेकपा एमालेका उम्मेदवार अग्निप्रसाद खरेल भन्दा ११ हजार ६१५ मतान्तरले अगाडि छन्। 

National life

झापा क्षेत्र नम्बर १ मा गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार शर्मा ३१ हजार १ सय १५ मतका साथ अग्रस्थानमा छन्। 

उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार खरेल १९ हजार ५०० मतका साथ दोस्रो स्थानमा छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारी ६ हजार १२६ मत ल्याएका छन्। 

प्रकाशित: Nov 23, 2022| 07:14 बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...