शुक्रबार, भदौ १९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

साउदीविरुद्ध पोल्यान्डको जित

एजुकेसन सिटी स्टेडियममा शनिबार भएको खेलमा साउदीलाई हराएपछि पोल्यान्डले नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९

मोरङ-१ मा कांग्रेसका लिम्बू विजयी

एमालेका घनश्याम खतिवडालाई ४३० मतले पछि पार्दै लिम्बूले दोस्रो पटक जित हासिल गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९

धनुषा-१ : माओवादीका मातृकालाई हराएर जसपाका दीपक विजयी

निकटतम प्रतिस्पर्धी नेकपा माओवादीका उपमहसचिवसमेत रहेका मातृकाप्रसाद यादवलाई पराजित गरी कार्की निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९

महिन्द्रले गरे ह्याट्रिक, महतोविरुद्ध दोस्रो जित

सत्ता गठबन्धनतर्फको आधिकारिक उम्मेदवार यादवले गठबन्धनकै महतोलाई २ हजार ११ मतान्तरले पराजित गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९

प्रिन्स र रशिलालाई मेयर कपको उपाधि

प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को उपाधि प्रिन्स दाहाल र रशिला महर्जनले जित्न सफल भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९

पहिलो अभ्यास खेल हारेको नेपाल दोस्रोमा विजयी

नयाँदिल्लीको रणजी ट्रफी खेल्ने डीडीसीएसँग खेलको दोस्रो अभ्यास खेलमा जित हात पारेको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९

विश्वकपमा अस्ट्रेलियाको पहिलो जित

पहिलो खेलमा फ्रान्ससँग ४–१ को हार व्यहोरेको अस्ट्रेलियाले दोस्रो खेलमा १–० को जित निकालेको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९

नेकपा एसको मतप्रति लक्षित गर्दै ओलीले भने- अस्वाभाविक वृद्धि हुन थाल्यो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई आएको मतबारे आशंका व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९

सुनसरी-४ मा मतगणना स्थगित

गणनाका विषयमा दलहरूबीच विवाद हुँदा गणना रोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकरी दिएको छ। दलहरूबीचको विवादले गणना कार्य सहज नभएको कार्यालयको भनाइ छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९

हस्ताक्षर नभएको मतपत्र भेटिएपछि इलाम-२ मा गणना रोकियो

इलाम-२ मा मतगणना रोकिएको छ। मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवाद सुरु भएपछि गणना रोकिएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९

मुगुमा कांग्रेसका शाही विजयी

१४ हजार ७ सय २ मत ल्याएर शाही विजयी हुँदा निकटतम प्रतिस्पर्धी राजबहादुर कार्कीले १० हजार ७ सय ८ मत प्राप्त गरे।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९

महोत्तरी-४ मा कांग्रेसका महेन्द्र राय यादव विजयी

निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका डा सुरेन्द्र यादवलाई ४ हजार १२४ मतान्तरले पराजित गर्दै महेन्द्र प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९

घरजग्गा कारोबार, आयात र रेमिट्यान्स वित्तीय अस्थिरताका कारक

रेमिट्यान्सले जनताको जीवनस्तर उकास्न राम्रो भूमिका निर्वाह गरेको छ। गरिबी निवारण, शिक्षा र स्वास्थ्यमा रेमिट्यान्सको ठूलो योगदान छ। म्याक्रो लेभलमा सम्भावना हुँदाहुँदै पनि खासै ठूलो योगदान दिन सकेन।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९

पुस मसान्तभित्रै साधारणसभा गरिसक्न काठमाडौं महानगरको निर्देशन

महानगरअन्तर्गतको सहकारी विभागले सहकारी संस्थालाई आगामी पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्न सूचना जारी गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९

सुनसरी ४ मा रोकियो मतगणना

नेपाली कांग्रेसले मत गणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको दाबी गरेपछि गणना रोकिएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९

प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले कटायो २० लाख मत

दोस्रोमा रहेको कांग्रेसले १९ लाख ३९ हजार १०४ मत पाएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९

कतारको सांस्कृतिक नियम तोडेपछि आलोचित भइन् पूर्वमिस क्रोएसिया

कतारमा फुटबल विश्वकपको समय लगाएको ड्रेसका कारण उनलाई आलोचनाको पात्र बनाइएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९

झलनाथ खनालद्वारा पुनः मतदानको माग

इलाम १ मा एमाले उम्मेदवार महेश बस्नेत खनालभन्दा २ हजार ४५५ मतले अगाडि छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९

गृहमन्त्री खाणलाई हराउँदै राप्रपाका बोहरा विजयी

राप्रपाका उम्मेदवार बोहराले ३६ हजार ६४८ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी खाणले ३४ हजार ६ मत ल्याए।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९

सुवास नेम्बाङ १६ मतले पछाडि

इलाम नगरपालिकाका वडा–१ र २ गन्न बाँकी रहँदा नेम्बाङलाई १६ मतले पछि पार्दै गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका डम्बरबहादुर खड्का अघि बढेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९