बुधबार, असार १०, २०८३

सुनसरी-४ मा मतगणना स्थगित

गणनाका विषयमा दलहरूबीच विवाद हुँदा गणना रोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकरी दिएको छ। दलहरूबीचको विवादले गणना कार्य सहज नभएको कार्यालयको भनाइ छ।
 |  शनिबार, मंसिर १०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १०, २०७९

इनरुवा- सुनसरी-४ मा मतगणना रोकिएको छ। शनिबार साँझ ६:१५ बजेदेखि गणना रोकिएको हो। 

National life

गणनाका विषयमा दलहरूबीच विवाद हुँदा गणना रोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकरी दिएको छ। दलहरूबीचको विवादले गणना कार्य सहज नभएको कार्यालयको भनाइ  छ। 

सुनसरी-४ मा प्रतिनिधि सभा तथा प्रदेश सभाका दुवै क्षेत्रको गणना रोकिएको हो। दुवै सभाका प्रत्यक्ष तथा समानुपातिकतर्फको मतगणना अघि बढेको छैन। 

कांग्रेसले धाँधली भएको आरोप लगाएको छ। उक्त क्षेत्रमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की चुनावी मैदानमा छन्। एमालेका जगदिशप्रसाद कुसियैत र कार्कीको कडा प्रतिस्पर्धा छ। 

कार्यालयले पछिल्लो पटक अद्यावधिक गरेको गणनाको प्रगति विवरण अुनसार कार्कीले २३ हजार ४३९ मत पाउँदा कुसियैतले २३ हजार ३४१ मत पाएका छन्। 

Shivam cement

प्रकाशित: Nov 26, 2022| 19:31 शनिबार, मंसिर १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...