बुधबार, असार १०, २०८३

महोत्तरी-४ मा कांग्रेसका महेन्द्र राय यादव विजयी

निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका डा सुरेन्द्र यादवलाई ४ हजार १२४ मतान्तरले पराजित गर्दै महेन्द्र प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका हुन्।
 |  शनिबार, मंसिर १०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १०, २०७९

महोत्तरी- महोत्तरी-४ बाट कांग्रेसका महेन्द्र राय यादव निर्वाचित भएका छन्।

National life

निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका डा सुरेन्द्र यादवलाई ४ हजार १२४ मतान्तरले पराजित गर्दै महेन्द्र प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका हुन्।

विजयी महेन्द्रले २५ हजार ४ सय २० मत पाउँदा सुरेन्द्रले २१ हजार २९६ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ।

जनमत पार्टीका मनोजकुमार साहले १० हजार ३९ मत पाए।

प्रकाशित: Nov 26, 2022| 17:32 शनिबार, मंसिर १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...