बुधबार, असार १०, २०८३

सुवास नेम्बाङ १६ मतले पछाडि

इलाम नगरपालिकाका वडा–१ र २ गन्न बाँकी रहँदा नेम्बाङलाई १६ मतले पछि पार्दै गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका डम्बरबहादुर खड्का अघि बढेका हुन्।
 |  शनिबार, मंसिर १०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १०, २०७९
National life
Shivam cement

काठमाडौं– इलाम २ मा जारी प्रतिनिधिसभाको पछिल्लो मत गणनामा नेकपा एमाले उपाध्यक्ष सुवास नेम्बाङ १६ मतले पछि परेका छन्।

इलाम नगरपालिकाका वडा–१ र २ गन्न बाँकी रहँदा नेम्बाङलाई १६ मतले पछि पार्दै गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका डम्बरबहादुर खड्का अघि बढेका हुन्।

पछिल्लो गणनामा खड्काले २८ हजार ४८६ मत पाएका छन् भने नेम्बाङले २८ हजार ४७० मत ल्याएका छन्। नेता नेम्बाङ संविधानसभाका पूर्वअध्यक्ष हुन्।

प्रकाशित: Nov 26, 2022| 14:56 शनिबार, मंसिर १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...