शुक्रबार, भदौ १९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मेलम्ची आसपासका बासिन्दालाई सतर्क रहन आग्रह

समितिले मेलम्चीको पानी पथान्तरणको कार्य सोमबारदेखि सुरु गरिएकाले उक्त क्रममा मेलम्ची नदीमा पानीको बहाव घटबढ हुन सक्ने भएकाले सतर्क रहन सूचित गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

नेपालमा टेबलटेनिसको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतियोगिता हुँदै

विश्व टेबल टेनिस च्याम्पियनसिपको एसियाली छनोटतर्फको दक्षिण एसियाको क्षेत्रीय छनोट प्रतियोगिता नेपालमा हुने भएको छ। यही मंसिर २२ गतेबाट २५ गतेसम्म क्षेत्रीय छनोट हुने अखिल नेपाल टेबल टेनिस संघले जानकारी...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

नेपालको घन्टीमा कसैले हावा भरिदिए : एमाले अध्यक्ष ओली

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी अमेरिकी पार्टीको फोटोकपी भएको ओली तर्क।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

सकिएको एसियाली रवाफ र अफ्रिकी स्टाइलको कमब्याक

समूहभन्दा अघिका रोमाञ्चक नकआउट खेल अब आउँदैछन्। जसरी पनि जित नकाल्नैपर्ने बाध्यता टिमलाई हुनेछ। पराजित हुने टिमको लागि विश्वकप सकिनेछ। दोस्रो चरण सकिँदै गर्दा केही रोचक कुराहरु देखिए।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

सत्ता गठबन्धनबाट दायाँबायाँ नहुने एकीकृत समाजवादीको निर्णय

मंगलबार चुनावी परिणामबारे छलफल गर्न बसेको नेकपा एसको सचिवालय बैठकले गठबन्धनलाई कायम राखेर जाने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

कोहलपुर–सुर्खेत प्रसारण लाइन निर्माणको बाटो खुल्यो

विद्युत् प्राधिकरणले बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने १७५ रोपनी जग्गा प्रयोग गरेबापत सट्टाभर्नाको जग्गा दिने भएपछि निर्माणको बाटो खुलेको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

झिनो आशामा इङ्गल्यान्डविरुद्ध उत्रिँदै वेल्स

कतार विश्वकपको तेस्रो तरणको खेलमा आज राति दुई छिमेकी राष्ट्र वेल्स र इङ्गल्यान्ड भिड्दै छन्। यो खेल नेपाली समय अनुसार राति १२:४५ बजे अहमद बिन रंगशालामा हुनेछ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

बाजुरा र स्याङ्जाको मतगणना माग गर्दै निर्वाचन आयोग पुग्यो कांग्रेस

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, प्रदीप पौडेललगायतको टोली निर्वाचन आयोग पुगेर स्याङ्जा २ र बाजुराको मतगणना सुरु गर्न आग्रह गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

सर्वोच्चले रद्द गर्‍यो थारु समुदायको ६.६ प्रतिशत आरक्षण

११ मंसिरमा सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र कुमार चुडालको संयुक्त इजलासले उक्त अन्तरिम आदेश खारेज गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

विप्लवले भने– कम्युनिस्टलाई घेराबन्दी गरेर समाप्त पार्न खोजियो

महासचिव विप्लवले आमनिर्वाचनबारे भिडियो वक्तव्य दिँदै झापा विद्रोह, जनयुद्धदेखि क्रान्ति र परिवर्तनका पक्षमा लडेका सबै कम्युनिस्ट एक ठाउँ आउनुपर्ने बताएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

१०० मेगावाट सौर्य ऊर्जा खरिद गर्दै प्राधिकरण

प्राधिकरणले प्रतिस्पर्धाका आधारमा सौर्य ऊर्जा खरिद गर्ने तयारी थालेको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

टाटाको ईभी किन्नेलाई सस्तो ब्याजमा एभरेष्टले कर्जा दिने

एभरेष्ट बैंक र टाटाको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङ बीच एक सम्झौंता भएको छ। आज भएको सम्झौंता अनुसार टाटाका कार किन्न चाहने ग्राहकलाई एभरेष्ट बैंकले कर्जा दिने छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

नबिल बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच इभी खरिदमा कर्जा सुविधासम्बन्धी सम्झौता

नबिल बैंक र नेपालमा हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलबीच विद्युतीय सवारी साधन (इभी) र इन्टरनल कम्बुस्टन इन्जिन (आइसिई) मा कर्जा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

स्मार्टच्वाइस टेक्नोलोजिज र एभरेष्ट बैंकबीच सम्झौता

एभरेष्ट बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)बीच व्यावसायिक सम्झौता भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

‘नेपालका देवी देवताहरू’ विषयक कला प्रदर्शनी

भारतीय राजदूत नवीनकुमार श्रीवास्तवले ‘नेपालका देवी देवताहरू’ विषयक कला प्रदर्शनीको उद्घाटन गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

गोला बजारमा लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर सञ्चालन

लक्ष्मी बैंकले संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका वडा न। ४ स्थित गोला बजारमा नयाँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

घाइते नगर प्रहरीको अवस्था बुझ्न नर्भिक अस्पताल पुगे बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल सोमबार साँझ नर्भिक अस्पतालमा पुगेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

धमाधम ई-सिम वितरण गर्दै टेलिकम

नेपाल टेलिकमले यहि मंसीर ८ गतेदेखि ग्राहकहरूको रुचि र मागलाई ध्यानमा राखी मु्लुकभरका सम्पूर्ण दूरसञ्चार कार्यालयहरूबाट ई–सिम वितरण गरिरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

नेशनल लाइफको दुई दिने बिमा सचेतना कार्यक्रम

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशको बझाङमा बीमा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

सामसङ नेपालद्वारा बम्पर पुरस्कार हस्तान्तरण

सामसङ नेपालले दशैं बम्पर पुरस्कार हस्तान्तरण गरेको छ। यस अन्र्तगत २६ जनालाई सामसङ टिभी र एक जनालाई बम्पर उपहार स्वरुप कार हस्तान्तरण गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९