आइतबार, जेठ ३१, २०८३

सत्ता गठबन्धनबाट दायाँबायाँ नहुने एकीकृत समाजवादीको निर्णय

मंगलबार चुनावी परिणामबारे छलफल गर्न बसेको नेकपा एसको सचिवालय बैठकले गठबन्धनलाई कायम राखेर जाने निर्णय गरेको हो।
 |  मंगलबार, मंसिर १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १३, २०७९
National life
Shivam cement

काठमाडौं– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनलाई निरन्तरता दिने निष्कर्षमा पुगेको छ। मंगलबार चुनावी परिणामबारे छलफल गर्न बसेको नेकपा एसको सचिवालय बैठकले गठबन्धनलाई कायम राखेर जाने निर्णय गरेको हो। 

पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकले गठबन्धनको भावनाबाट अगाडि बढ्ने निष्कर्ष निकालेको बताए। उनले भने, ‘गठबन्धनलाई निरन्तरता दिनुपर्छ। गठबन्धनको बहुमत पुग्छ।’

४ मंसिरमा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको परिणामलाई चित्त बुझाउनको विकल्प नभएको उनको भनाइ छ। उनले भने, ‘अपेक्षाकृत परिणाम नआए पनि चित्त बुझाउनुपर्छ।’

प्रकाशित: Nov 29, 2022| 15:30 मंगलबार, मंसिर १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...