आइतबार, जेठ ३१, २०८३

नेपालको घन्टीमा कसैले हावा भरिदिए : एमाले अध्यक्ष ओली

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी अमेरिकी पार्टीको फोटोकपी भएको ओली तर्क।
 |  मंगलबार, मंसिर १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १३, २०७९
National life
Shivam cement

काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले अमेरिकाको फ्रिडम पार्टीको घन्टी जस्ताको तस्तै नेपालमा आउँदा कसरी फैलियो भन्ने प्रश्न गरेका छन्।

मंगलबार अध्यक्ष ओलीलाई सम्मान गर्न राष्ट्रिय जनसांस्कृतिक महासंघले पार्टी मुख्यालय च्यासलमा राखेको बधाइ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

ओलीले लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी अमेरिकी पार्टीको फोटोकपी भएको बताए। ‘संयोग नै होला अमेरिकामा एउटा फ्रिडम पार्टी छ। त्यसको चिन्ह घन्टी छ। दुरुस्त आकारको घन्टी यहाँ लिएर आएका छन्। त्यो अस्तिसम्म स्वाप्पै थियो। अहिले कसरी हुम्प फुल्यो। केही कारण त पक्कै होला,’ ओलीले भने।

प्रकाशित: Nov 29, 2022| 15:59 मंगलबार, मंसिर १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...