शुक्रबार, भदौ १९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

'गर या मर'को अवस्थामा अर्जेन्टिना

समूह चरणको अन्तिम खेल हुँदै गर्दा सबैभन्दा रोमाञ्चक समूहको रुपमा हेरिएको समूह हो समूह सी। अन्तिम चरणसम्म आइपुग्दा पनि नकआउट चरण पुग्ने र बाहिरिने टोलीको टुंगो लागेको छैन।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

बाजुरा र स्याङ्जा २ मा पुनः मतदान नहुने

एमालेले स्याङ्जा २ र बाजुरामा धाँधली भएको दाबी गर्दै पुनः मतदानको माग गरेपछि १० दिनदेखि मतगणना हुन सकेको थिएन।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

नकआउटको रेसमा अष्ट्रेलिया र डेनमार्क

कतारमा जारी फिफा विश्वकपमा आज बुधबार राति समूह डी अन्तर्गत डेनमार्कले अष्ट्रेलियाविरुद्ध खेल्दैछ। खेल नेपाली समयअनुसार राति ८:४५ बजे अल जनौब रंगशालामा हुनेछ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

काठमाडौंसहित देशका विभिन्न स्थानमा चार जना मृत फेला

देशका विभिन्न स्थानमा चार जना मृत फेला परेका छन्। काठमाडौं, नागर्जुन नगरपालिका-६ नागार्जुन कोटादेवी मन्दिरस्थित भिरमा हाल पहिचान नखुलेका अन्दाजी ५० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

राप्रपाका यी उम्मेदवार, जसले हराए बहालवाला र पूर्वगृहमन्त्रीलाई

यस पटकको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले चुनावी मैदानमा होमिएका बहालवाला र पूर्वगृहमन्त्रीलाई हराएका हुन्। गृहमन्त्रीजस्तो महत्त्वपूर्ण पदमा आसीन बालकृष्ण खाण, कृष्ण सिटौला, देवेन्द्रराज कँडेल र कमल थापा जनमतबाट...
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

जबरजस्ती करणी आरोपमा ओखलढुङ‍्गाबाट एकजना पक्राउ

२५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ओखलढुङ‍्गाबाट एक जनालाउ पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

शिक्षक सरुवामा रोक

शिक्षक सेवा आयोगबाट सिफारिस भई आएको स्थायी शिक्षक पदस्थापनामा असर पर्न गए त्यसको जिम्मेवार सम्बन्धित इकाइ र पालिका हुनुपर्ने।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

भरतपुर महानगरपालिकाले अवैध संरचना हटाउने

भरतपुर महानगरपालिकाले अवैध रुपमा निर्माण गरिएका संरचना हटाउने भएको छ। महानगरपालिकाले ३५ दिने सूचना जारी गर्दै अवैध संरचनालाई हटाउन आग्रह गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

मेस्सी र लेवान्डोस्कीमध्ये आज एकको हुनेछ विश्वकपबाट बिदाइ

युरोपियन लिगका ठूलो यी दुई स्टारलाई धेरैले विश्वकपको अघिल्लो चरणमा पनि देख्न चाहेका छन्। तर अब त्यो सम्भव छैन। उनीहरूलाई यसकारण पनि यो विश्वकप महत्त्वपूर्ण छ कि अब अर्को विश्वकपमा...
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

शुक्रबारदेखि प्रदर्शनमा आउँदै पासो

दुई नायिका केन्द्रित फिल्मले महिला अपहरण, बलात्कार र विद्रोहको कथा बोल्छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

निर्वाचनमा पराजय बेहोर्नुको समीक्षा प्रतिवेदन पार्टी मुख्यालय पठाउन जसपाको निर्देशन

जसपाले सबै प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समन्वय समितिलाई १५ दिनभित्र चुनावी समीक्षा प्रतिवेदन केन्द्रमा पठाउन निर्देशन दिएको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

मकवानपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

मकवानपुरको वकैयामा मोटरसाइकल दुर्घटना हुँदा आज एकजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

लागूऔषधसहित तीन जना पक्राउ

अवैध लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

भारतले हटायो चामल निर्यातको प्रतिबन्ध

भारतको विदेश व्यापार महानिर्देशनालयले (डिजिएफटी) ले सूचना जारी गरेर चामल निर्यात प्रतिबन्ध फुकुवा भएको जनाएको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

काठमाडौं महानगरको प्रस्टीकरण : तीन निकायको सहकार्यमा अनधिकृत सुकुम्बासी बस्ती हटाउँछौं

राष्ट्रिय भूमि आयोगले काठमाडौं नगरभित्रका सुकुम्बासीको समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं अगाडि सर्नुपरेको प्रस्टीकरण काठमाडौं महानगरले दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

सुनसरी ४ मा ज्ञानेन्द्र कार्कीलाई ३९९ मतको अग्रता

सुनसरी ४ मा बाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले ३ सय ९९ मतको अग्रता लिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

नेपाली बजारमा सुनको मूल्य बढ्यो

नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

यी चिकित्सक जसलाई जनताले अनुमोदन गरेनन्

राजनीतिक दलका साथै स्वतन्त्र रूपमा उम्मेदवारका रूपमा चुनावमा होमिएका चिकित्सकमध्ये धेरैले पराजित हुनु परेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको छैटौं दिन, श्रीलंका र भारतका नाटक मञ्चन हुँदै

सामाजिक रुपान्तरणका लागि रंगमञ्चः विविधताको उत्सव नारासहित भइरहेको महोत्सवमा छैटौं दिनको अन्तिम कार्यक्रममा कलाकार हुम बिसी र माधव त्रिपाठीले नेपाली लोकबाजाको सांगीतिक प्रस्तुति दिनेछन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९