बुधबार, असार १०, २०८३

सुनसरी ४ मा ज्ञानेन्द्र कार्कीलाई ३९९ मतको अग्रता

सुनसरी ४ मा बाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले ३ सय ९९ मतको अग्रता लिएका छन्।
 |  बुधबार, मंसिर १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १४, २०७९
National life
Shivam cement

मोरङ- सुनसरी ४ मा बाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले ३ सय ९९ मतको अग्रता लिएका छन्।

बुधबार इनरुवा नगरपालिकास्थित भगवती माविमा जारी मतगणनामा कार्कीले २६ हजार ७६० मत हासिल गरेका छन्।

कार्कीका निकटतम् स्पर्धी नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैतले २६ हजार ३ ६१ मत पाएका छन्।

प्रकाशित: Nov 30, 2022| 12:20 बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...