बुधबार, भदौ १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सुखविन्दर सिंह सुखु हिमाञ्चल प्रदेशको मुख्यमन्त्री चयन

भारतको हिमाञ्चल प्रदेशको मुख्यमन्त्रीमा सुखविन्दर सिंह सुखु चयन भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

ब्राजिलका राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकले दिए राजीनामा

ब्राजिलका राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक टिटेले पदबाट राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

साविक विजेता फ्रान्स फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

पोर्चुगलका प्रशिक्षकले भने- रोनाल्डोलाई बेन्चमा राख्दा मलाई पछुतो छैन

विश्वकप फुटबलको क्वाटरफाइनलमा पोर्चुगल मोरक्कोसँग पराजित हुँदै बाहिरिएपछि अहिले प्रशिक्षक फर्नान्डो सान्तोषको आलोचना भइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

पोर्चुगललाई हराएसँगै मोरक्को सेमिफाइनलमा

अफ्रिकन टोली मोरक्को शनिबार राति पोर्चुगललाई १–० ले पराजित गर्दै फिफा विश्वकपको इतिहासमै पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

प्रतिनिधिसभा निर्वाचन : यी जिल्लामा शून्य भए कांग्रेस, एमाले र माओवादी

गत ४ मंसिरको निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार मुख्य राजनीतिक दलमध्ये माओवादी ५९, एमाले ४६ र कांग्रेस ३४ जिल्लामा शून्य भएका हुन्।गत ४ मंसिरको निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार मुख्य राजनीतिक दलमध्ये...
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

आज तराईका केही ठाउँमा हुस्सु लाग्ने सम्भावना

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। मुलुकका विभिन्न क्षेत्रमा बदली छ भने तराईका केही स्थानमा हुस्सु लागेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

बङ्गलादेशमा विपक्षी सांसदद्वारा सामुहिक राजीनामाको घोषणा

विपक्षी बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का सबै सात सांसदले उक्त कार्यक्रममा संसदबाट राजीनामा दिने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

जाडो याम नजिकिँदै गर्दा पाकिस्तानमा बिजुली र ग्यासको अभाव

दाउरा र कोइलाको मूल्य दोब्बर भए पनि घरेलु उपभोक्तालाई इन्धनको आवश्यकता पूरा गर्न ग्यास आपूर्ति गर्ने योजना पनि प्रभावकारी छैन।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

भैरहवा विमानस्थलबाट उडानका लागि निगमको गृहकार्य सुरु

निगमले भैरहवा विमानस्थलबाट मलेसिया र कतार उडान र अन्य मुलुकमा ओभरफ्लाइको तयारी सुरु गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २४, २०७९

मधेस प्रदेशसभामा १० दलको प्रतिनिधित्व

मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट प्रदेशसभामा १० राजनीतिक दलको प्रतिनिधित्व हुने भएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २४, २०७९

सिन्धुलीमा जंगली माहुरीको टोकाइबाट एक जनाको मृत्यु

ज्यान गुमाउनेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ७ को कार्यालयमा कार्यरत वडा सचिव प्रेम बहादुर रायक्षेत्री रहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २४, २०७९

सोचेजस्तो परिणाम प्राप्त नहुनुको कारण खोजी गरिन्छ : अध्यक्ष प्रचण्ड

नतिजा प्राप्त भएको भए पनि प्रतिनिधि सभामा अपेक्षित नतिजा हासिल हुन नसक्नुका पछाडिका कारण खोजी गरी पार्टीले त्यसको उचित समाधान गर्ने उनको भनाइ छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २४, २०७९

ओखरखेतीमा जुम्लाका किसान आकर्षित

भण्डारण गर्न समस्या नुहने, हावापानी अनुकूल भएको र कम मिहेनतमा पनि राम्रो आम्दानी हुन थालेपछि यहाँका किसान ओखरखेतीमा आकर्षित भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २४, २०७९

भक्तपुरमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

मृत्यु हुनेमा चितवन भरतपुर महानरपालिका घर भई हाल मध्यपुरथिमि नगरपालिका-९ बोडे बस्ने ४४ वर्षीय सन्तबहादुर श्रेष्ठ रहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २४, २०७९

गठबन्धन पाँच वर्षसम्म कायम हुनुपर्छ : नेता भण्डारी

आज दमौलीको बिपी स्मृति भवनमा आयोजित निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै उनले निर्वाचनमा अपेक्षाअनुसार मत प्राप्त नगरे पनि पाँच वर्षसम्म गठबन्धन टुट्न दिन नहुने बताएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २४, २०७९

विश्वकप क्वार्टरफाइनलमा हेविवेट भिडन्तः इंग्ल्यान्ड बलियो कि फ्रान्स?

विश्व वरीयता, लयमा रहेका खेलाडी, पछिल्लो विश्वकपको नतिजा, घरेलु लिगजस्ता कुराहरु हेर्ने हो भने जारी विश्वकपकै सबैभन्दा प्रतिस्पर्धात्मक खेल यो नै हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २४, २०७९

निर्वाचन आयोगले सोमबार समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गर्ने

राजनीतिक दलले शनिबार बुझाएको नामावली जाँचबुझ गरेर सोमबार समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गरिने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले बताए।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २४, २०७९

चर्चित लेखक बुद्धिसागरको उपन्यास 'एक्लो' सार्वजनिक

काठमाडौंको प्रज्ञा प्रतिष्ठान, डबलीमा शनिबार आयोजित विशेष कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २४, २०७९

यी हुन् ११० जना समानुपातिक सांसद [दलगत सूची]

समानुपातिकमा ३ प्रतिशत थ्रेसहोल्ड कटाएर राष्ट्रिय दल बनेका सातवटा पार्टीले पहिले आयोगमा बुझाएकै सूचीबाट अन्तिम सूची बुझाएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २४, २०७९