शुक्रबार, साउन २, २०८२

सिन्धुलीमा जंगली माहुरीको टोकाइबाट एक जनाको मृत्यु

ज्यान गुमाउनेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ७ को कार्यालयमा कार्यरत वडा सचिव प्रेम बहादुर रायक्षेत्री रहेका छन्।
 |  शनिबार, मंसिर २४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २४, २०७९

vianetvianet

सिन्धुली- सिन्धुलीमा जंगली माहुरीको टोकाइबाट एक जनाको ज्यान गएको छ।

ज्यान गुमाउनेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ७ को कार्यालयमा कार्यरत वडा सचिव प्रेम बहादुर रायक्षेत्री रहेका छन्।

सर्लाहीबाट हरिहरपुरगढी गाउँपालिका आउने क्रममा जंगली माहुरीको टोकाइबाट घाइते भएका उनको उपचारको क्रममा ज्यान गएको हो।

प्रकाशित: Dec 10, 2022| 21:25 शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।