घर नजिकै सदरमुकाम निमार्ण भएपछि प्रशासनिक लगायतका सरकारी काम छिटोछरितो हुने आशामा बसेका स्थानीय तीन वर्ष पूरा हुँदासमेत निमार्णको काम सुरु नहुँदा निराश छन्।
जिल्लाको मध्यभागमा रहेको विर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिका परियोजनामा जुटेका हुन्। चार वर्षदेखि निरन्तर निर्माण भइरहेको परियोजना कनकाई नगरपालिका–२ को सुकेडाँगीमा रहेको छ। परियोजना सञ्चालनमा आएपछि ती नगरपालिकामा फोहरमैलाबाट उत्पन्न...
आफ्नो अस्थायी निवास धुम्बाराहीमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेतासँग छलफल गरेर देउवा प्रधानमन्त्री प्रचण्डलाई भेट्न उनको सरकारी निवास पुगेका हुन्।
यस ४५–पोइन्ट चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि हेल्थ चेकअप, लुब्रिकेन्ट्समा १०% छुट र स्पेयर पार्टसमा ५०% सम्म छुट तथा एक्सेसरीजमा २५% सम्म छुटको लाभ लिन सकिनेछ।
रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका २ रोशी स्थायी घर भएका उनी गत फागुन ६ गते बिहान समथलीकै १५ मिनेटको दूरीमा रहेको आफ्नो सालो (रमेश खड्का) को गाईगोठमा जान्छु भनेर हिँडेका थिए।