आइतबार, वैशाख १३, २०८३

करेन्ट लागेर महोत्तरीमा एक जनाको गयो ज्यान

करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र हुँदै प्रादेशिक अस्पताल जनकपुर धनुषामा थप उपचारको क्रममा मृत्यु भएको हो।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

महोत्तरी- गौशाला नगरपालिका-१ ईटाटारस्थित नेपाल पल्ब एण्ड ईण्डस्ट्रीज प्रालीमा पेन्ट गर्ने ४५ वर्षीय अर्जुन रामको करेन्ट लागेर मृत्यु भएको छ।

National life

भारत घर बताउने रामको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। 

करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र हुँदै प्रादेशिक अस्पताल जनकपुर धनुषामा थप उपचारको क्रममा मृत्यु भएको हो। 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 22, 2023| 20:10 बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।