सोमबार, असार २९, २०८३

भेडाखोर जंगलबाट सात नाल भरूवा बन्दुक बरामद

ईलाका प्रहरी कार्यालय लेकबेशीबाट खटिएको प्रहरीले बुधबार बिहान उक्त बन्दुक बरामद गरेको हो।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

सुर्खेत- लेकबेशी नगरपालिका-५ स्थित भेडाखोर जंगलमा  ढुङ्गाको ओडारमुनी बेवारिसे अबस्थामा रहेको ७ नाल भरूबा बन्दुक प्रहरीले बरामद गरेको छ।

ईलाका प्रहरी कार्यालय लेकबेशीबाट खटिएको प्रहरीले  बुधबार बिहान उक्त बन्दुक बरामद गरेको हो। 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रकाशित: Feb 22, 2023| 18:36 बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।