सोमबार, वैशाख १४, २०८३

नागढुंगाबाट लागूऔषसहित एक जना पक्राउ

कैलाली लम्कीचुहा नगरपालिका १ बस्ने ४० वर्षीय सुनिल शाहीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

National life
kumari

काठमाडौं- चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन ५० ग्रामसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। कैलाली लम्कीचुहा नगरपालिका १ बस्ने ४० वर्षीय सुनिल शाहीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो। 

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना८ख ७६७० नम्बरको बसलाई जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रकाशित: Feb 22, 2023| 18:20 बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।