आइतबार, जेठ ३, २०८३

महिन्द्रा केयर फेस्ट १४ फागुनदेखि

यस ४५–पोइन्ट चेकअप क्याम्पमा फ्रि लेबर चार्ज​, फ्रि हेल्थ चेकअप​, लुब्रिकेन्ट्समा १०% छुट र स्पेयर पार्टसमा ५०% सम्म छुट तथा एक्सेसरीजमा २५% सम्म छुटको लाभ लिन सकिनेछ।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

National life

काठमाडौं- महिन्द्रा फोर ह्विलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कशले यही फाल्गुन १४ गतेदेखि फाल्गुन १९ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गर्ने भएको छ। 

यस ४५–पोइन्ट चेकअप क्याम्पमा फ्रि लेबर चार्ज​, फ्रि हेल्थ चेकअप​, लुब्रिकेन्ट्समा १०% छुट र स्पेयर पार्टसमा ५०% सम्म छुट तथा एक्सेसरीजमा २५% सम्म छुटको लाभ लिन सकिनेछ। महिन्द्राका ग्राहकवर्गले नेपालभरि रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा ग​ई यस केयर फेस्टमा सहभागी हुन सक्नेछन्।

महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आईरहेको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षहरुमा झैँ ग्राहकहरुको उल्लासमय सहभागिता रहने अपेक्षा गरिएको छ। 


प्रकाशित: Feb 22, 2023| 18:30 बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्