शनिबार, जेठ २, २०८३

देउवा निवास धुम्बाराही पुगे उपेन्द्र यादव

राष्ट्रपतिको निर्वाचन केन्द्रित रहेर कांग्रेससँग छलफल गर्न यादव देउवा निवास पुगेका हुन्।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

National life

काठमाडौं– राष्ट्रपति निर्वाचनलाई लिएर राजनीतिक पार्टीहरुबीच रस्साकस्सी चलिरहेका बेला जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव कांग्रेसका सभापति शेरबहादुर देउवा निवास धुम्बाराही पुगेका छन्।

राष्ट्रपतिको निर्वाचन केन्द्रित रहेर कांग्रेससँग छलफल गर्न यादव देउवा निवास पुगेका हुन्।

यादवसँगको छलफलमा सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी छन्।

प्रकाशित: Feb 22, 2023| 17:09 बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...