सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नम्बर नखुलेको सवारीले ठक्कर दिंदा रौतहटमा एक जनाको ज्यान गयो

नम्बर नखुलेको सवारीले ठक्कर दिंदा रौतहटमा एक जनाको ज्यान गयो

मृत्यु हुनेको पहिचान भने खुलेको छैन। क्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मुत्यु भएको हो।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

National life
kumari

रौतहट- परौहा नगरपालिका -६ स्थित कल्भर्ट पुल नजिक सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ। करिब ६० वर्षीय पुरूषको बुधबार मृत्यु भएको छ।

मृत्यु हुनेको पहिचान भने खुलेको छैन। क्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मुत्यु भएको हो।

फरार रहेको ठक्कर दिने सवारी साधनको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहरेको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 22, 2023| 19:15 बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।