शनिबार, भदौ १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

फागुन मध्यसम्म पनि परेन मनाङमा हिउँ

विगतका वर्षमा हिमपातले आवागमन नै अवरुद्ध हुने गरेकामा यसवर्ष भने आवश्यक मात्रामा पनि  हिउँ नपरेर समस्या भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

सातदोबाटो र मछिन्द्र केपी ओली कपको फाइनलमा

सातदोबाटोस्थित एन्फा कमप्लेक्समा सोमबार सम्पन्न भएको दोस्रो सेमीफाइनल खेलमा आयोजक केपी ओली फुटबल क्लबलाई हराउँदै मछिन्द्र फाइनलमा पुगेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

यू-१९ विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित

छनोटको तेस्रो खेलमा नेपालले हङकङविरुद्ध ९ विकेटको सानदार जित दर्ता गरेको हो। 
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

पीएनजीविरुद्ध कुशलको अर्धसतक

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा कुशल भुर्तेलले अर्धसतक पुरा गरेर आउट भएका छन्। कुशलले २३ ओभरको अन्तिम बलमा ५६ रन बनाएर आउट भएका हुन्। 
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

सन्दीपलाई यूएई जान अनुमति 

उच्च अदालतले यसअघि लामिछाने विदेश जान नपाउने आदेश गरेको थियो। लामिछानेको तर्फबाट उक्त प्रतिबन्ध हटाउन माग गर्दै सर्वोच्चमा निवेदन दायर भएको थियो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

जसले स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरे

पुरस्कृत हुने स्वास्थ्यकर्मीमा नारायणी अस्पताल वीरगञ्जकी स्टाफ नर्स अन्जना श्रेष्ठ, कोशी अस्पताल विराटनगरका जनस्वास्थ्य निरीक्षक गजेन्द्रप्रसाद यादव, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका वरिष्ठ कन्सलटेन्ट डा. मुनकर्ण थापा र उपचारात्मक महाशाखाकी...
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

राष्ट्रपति निर्वाचन अगावै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन अगाडि नै विश्वासको मत लिने तयारी गरेका हुन्। 
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

गुल्मीमा मन्दिर र सहकारीमा चोरीका घटना बढ्दो

नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

प्रधानमन्त्री प्रचण्डसमक्ष एमाले मन्त्रीले बुझाए राजीनामा

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसहित एमालेबाट प्रचण्ड सरकारमा सहभागी आठ जनाले राजीनामा पत्र बुझाएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

प्रधानमन्त्री प्रचण्डलाई १६ मन्त्रालयको जिम्मा

एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै तीन दलका भागमा परेका मन्त्रालय प्रधानमन्त्री प्रचण्डको जिम्मामा आएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

पपुवा न्युगिनीले नेपाललाई दियो २०४ रनको लक्ष्य

पिएनजीका लागि  चाड सोपरले अविजित सर्वाधिक ३६ रन बनाए भने आसाद भालाले पनि ३६ रन नै बनाए।
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

संसद् बैठकमा मोबाइल ‘स्वीच अफ’ गर्न राष्ट्रिय सभाध्यक्ष तिमिल्सनाको रुलिङ

सांसदहरूलाई मोबाइलबाट सामाजिक सञ्जालका गतिविधिमा नजर नलगाउन, गीत नसुन्न र नागरिकका समस्यालाई नजरअन्दाज नगर्न सभाध्यक्ष तिमिल्सनाको रुलिङ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

बागमती प्रदेशसभाबाट निजामती सेवालगायत दुई विधेयक पारित

आइतबार विधेयक व्यवस्थापन समितिले उक्त विधेयकका विषयमा दफावार छलफल गरेपछि दुवै विधेयक प्रदेशसभामा पेस गरिएको थियो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

बागमतीमा मुख्यमन्त्री दाबी गर्न सक्छ कांग्रेस

एमाले सरकारबाट बाहिरिने निर्णयसँगै बागमती प्रदेश सरकारमा माओवादी एक्लो भएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

एन्फाले गर्‍यो मार्केटिङ, ब्रोडकास्टिङ र टिकेट सहयात्रीसँग सम्झौता

आगामी फागुन १९ गतेबाट सुरु हुने सहिद स्मारक ए डिभिजन लिगको लागि एन्फाले सोमबार सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्झौता गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

भारतलाई हराउँदै नेपाल विश्व फुटभलीको क्वाटरफाइनलमा

वेष्ट अफ थ्री को सेटमा भएको खेलमा नेपालले भारतलाई २–१ ले हराउँदै अन्तिम आठमा पुगेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

एमाले सरकारबाट बाहिरिएसँगै अल्पमतमा प्रधानमन्त्री प्रचण्ड

१० पुसमा ३ स्वतन्त्रसहित ७ दलीय गठबन्धनबाट १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डको सरकार एमालेले समर्थन फिर्ता गर्ने निर्णय गरेपछि अल्पमतमा परेको हो। 
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

आइपिओ निष्कासन गर्दै माईखोला हाइड्रोपावर

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो। 
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९