बुधबार, भदौ १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका सुशान्त बस्नेत विजयी

शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा नेपाली कांग्रेस निकट नेविसंघका सुशान्त बस्नेत निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ६, २०७९

देउखुरी क्याम्प्समा अखिलको संयुक्त प्यानल विजयी

स्ववियु चुनावअन्तर्गत दाङको देउखुरी बहुमुखी क्याम्पसमा अखिलको संयुक्त प्यानल विजयी भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ६, २०७९

पद्मकन्यामा नेविसंघकी ज्योति पनेरु प्यानल विजयी

बागबजारस्थित पद्मकन्या क्याम्पसको स्ववियु चुनावमा नेविसंघको प्यानल विजयी भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ६, २०७९

चौमाला बहुमुखी क्याम्पसमा अनेरास्ववियुका बुढा विजयी

कैलालीको चौमाला बहुमुखी क्याम्पसमा अनेरास्ववियुका हरेन्द्र बुढा विजयी भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ६, २०७९

वीरगन्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियु विजयी

वीरगन्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियु विजयी भएको छ। सभापतिमा अनेरास्ववियुकी मनिषा चौधरी निर्वाचित भएकी हुन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ६, २०७९

प्रहरीमाथि दुर्व्यवहार गर्दा चालक पक्राउ

प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा एक जना चालक पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, चैत ६, २०७९

मन्थली क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कार्की विजयी

मन्थली शहीद स्मृति बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघका अविनाश कार्की विजयी भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ६, २०७९

कृष्ण बैजनाथ क्याम्पसमा नेविसंघ विजयी

कञ्चनपुरको कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारीमा नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ६, २०७९

जसपाको विधान अधिवेशन तयारी बैठक मंगलबार

जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्ने भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत ६, २०७९

तस्बिर खिच्दै गर्दा भीरबाट लडेर किशोरीको मृत्यु

पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ६, २०७९

डडेल्धुरा क्याम्पसमा नेविसंघको प्यानल विजयी

डडेल्धुरा बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको प्यानल विजयी भएको छ। नेविसंघका दुर्गा भट्ट नेतृत्वको प्यानल विजयी भएको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत ६, २०७९

महाराजगञ्ज मेडिकल कलेजमा अनेरास्ववियुको प्यानल विजयी

महाराजगञ्ज मेडिकल कलेजमा अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत ६, २०७९

फ्रेन्ज लिग वानमा रेनेससँग पीएसजी पराजित

शीर्ष स्थानको पीएसजी रेनेससँग २–० गोल अन्तरले पराजित भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ६, २०७९

प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि आर्सनलको सहज जित

इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले क्रिस्टल प्यालेसलाई ४–१ गोल अन्तरले पराजित गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ६, २०७९

ल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका ढुंगेल निर्वाचित

काठमाडौंको प्रदर्शनमार्थस्थित नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका विष्णु ढुंगेल विजयी भएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, चैत ६, २०७९

आज कहाँ-कहाँ छ वर्षाको सम्भावना?

हाल देशभर आंशिकदेखि सामान्य बदली छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ६, २०७९

बाजुराको बुढीनन्दामा कर्फ्यु

स्ववियु चुनावको क्रममा झडप भएपछि बाजुराको बुढीनन्दा नगरपालिका–१ र २ मा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ६, २०७९

उपत्यकाका ठूला क्याम्पसमा कहाँ कसले जिते ?

त्रिभुवन विश्वविद्यालयसहित आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्ववियु चुनाव भएको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत ६, २०७९