बुधबार, साउन ७, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

यू–२३ भलिबलमा नेपालले आज श्रीलंकासँग खेल्दै

बांग्लादेशमा जारी पहिलोपटक आयोजना भइरहेको यू–२३ सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज श्रीलंकाविरुद्ध खेल्दै छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९
नागढुंगा सुरुङ मार्गको भौतिक प्रगति करिब ४७ प्रतिशत, तोकिएको समयभित्र पूरा नहुने संकेत

आयोजनाअन्तर्गत सुरुङ निर्माणसँगै अन्य १२ वटा संरचना निर्माण गर्नुपर्नेमा हालसम्म ११ संरचना सम्पन्न भइसकेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९
फिफाको नयाँ वरीयतामा नेपालको स्थान यथावत्, अर्जेन्टिना दोस्रोमा उक्लियो

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतारमा विश्वकप सम्पन्न भएपछि नयाँ वरीयता सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९
कोरोना बढेसँगै चीनमा औषधि र स्वास्थ्यकर्मी अभाव

चीनमा कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेको छ। दिनहुँ संक्रमित बढ्दै जाँदा देशको स्वास्थ्यवस्था नाजुग बन्न पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९
मधेसमा कांग्रेसले थाल्यो संसदीय दल नेता चयन प्रक्रिया

पाली कांग्रेसले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९
काठमाडौंको फोहोर व्यवस्थापन प्रभावित हुने

महानगरले फोहोर बिसौनी स्थल सिसडोलदेखि बञ्चरेडाँडासम्मको करिब २ किलोमिटर बाटो मर्मत गर्नुपर्ने भएकाले आगामी एक साता काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने बताएको हो।

प्रचण्डलाई देउवा नेतृत्वको सरकार बनाउन सघाउन प्रकाशमानको आग्रह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठनका लागि सघाउन आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९
काठमाडौं–तराई मधेस द्रुतमार्ग निर्माणलाई गति दिइँदै

राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेस द्रुतमार्गको काम चाँडो सक्न सेनाका प्रवक्ता सिलवालको अध्यक्षतामा समन्वय तथा अनुगमन समिति गठन गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९
स्वास्थ्य मन्त्रालयले भन्यो– कोरोना जोखिम बढ्यो, मास्क लगाउनू

मन्त्रालयले मास्क प्रयोग गर्न, एकअर्कामा भौतिक रूपमा दूरी कायम राख्न र व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९
डीएसपी सुरेन्द्रप्रसाद साहलाई खोज्दै गृह

गृह मन्त्रालयले प्राविधिक प्रहरी नायव उपरीक्षक (डीएसपी) डा सुरेन्द्र प्रसाद साहको नाममा सात दिने सूचना जारी गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९
नेपाल पारवहन तथा गोदान व्यवस्था कम्पनीद्वारा विज्ञापन आह्वान

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९
अस्पताल निर्माणको विषयमा विवाद, बैतडीमा ३५ जना घाइते

बैतडीको मेलौलीमा अस्पताल निर्माणको विषयमा विवाद हुँदा ३५ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९
नेपाल टी २० लिगको तालिका सार्वजनिक

नेपाल टी २० लिगको तालिका सार्वजनिक

२४ डिसेम्बर अर्थात् ९ पुसदेखि हुने भएको नेपाल टी २० लिगको तालिका सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९
गुल्मीमा स्वास्थ्य बिमामा ३८ प्रतिशत मात्र सहभागी

गुल्मीमा कूल जनसङ्ख्याको ३८ प्रतिशत मात्र स्वास्थ्य बिमामा सहभागी भएको पाइएको छ। झन्झटिलो प्रक्रिया, जनचेतनाको कमी र बिमाको महत्व नबुझेका कारण स्वास्थ्य बिमामा सहभागी हुनेको सङ्ख्या कम देखिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९
हुस्सु र शीतलहरसँगै तराईमा जनजीवन कष्टकर

बाक्लो हुस्सु र शीतलहरीका कारण सर्लाहीलगायत तराई मधेसको जनजीवन कष्टकर बनेको छ।