आइतबार, जेठ ६, २०८१

टुंगिएन मन्त्रालय भागबन्डा, बुधबार बिहान फेरि बस्ने

 |  मंगलबार, चैत १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १४, २०७९

triton college
corrent noodles
Metro Mart

काठमाडौं- सत्तारुढ दश दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ। मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार अपरान्हबाट सुरु भएको बैठक बिनानिष्कर्ष टुंगिएको हो। 

बैठक बुधबार बिहान ९ बजे फेरि बस्ने गरी बैठक सकिएको बताइएको छ। 

सो छलफलका क्रममा कांग्रेसले ९, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीले ३-३ तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २ मन्त्रालयमा दाबी गरेको छ। 
 

प्रकाशित: Mar 28, 2023| 19:10 मंगलबार, चैत १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...