जग्गा वर्गीकरण भएसँगै गत जेठदेखि रोकिएको कित्ताकाट खुला भएको छ। गत मङ्सिर २२ गतेसम्मको समयसिमा तोकिए पनि जिल्लाका बाँकी पालिकाले भने जग्गा वर्गीकरण गर्न नसक्दा कित्ताकाटको काम रोकिएको छ।
बैंकको ५६औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषि विकास बैंक कृषि क्षेत्रको मुख्य बैंक बन्न सक्नुपर्ने धारणा राखे।
प्रतिनिधिसभाको शनिबारको बैठकमा राष्ट्रिय स्वतन्त पार्टीकी सोबिता गौतमले राखेको इन्दिरा रानामगरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए।
शनिबार कृषि विकास बैंकको ५६ औं वार्षिक साधारणसभामा बोल्दै गभर्नर अधिकारीले बैंकहरुबाट कर्जा लिने अनि तिर्नुको सट्टा सडकमा उफ्रिएर नतिर्ने गरेको भन्दै बैंकबाट लिएको कर्जा तिर्न अनुरोध गरे।