NadaNada
बिहीबार, भदौ ५, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


आँखाको ज्योति फर्काउन सकिन्छ भनेर धेरैलाई थाहै छैन: डा. सन्दुक रुइत [अन्तर्वार्ता]

आँखाको ज्योति फर्काउन सकिन्छ भनेर धेरैलाई थाहै छैन: डा. सन्दुक रुइत [अन्तर्वार्ता]

हामीले विश्वमा नै अन्धोपन हटाउनका लागि अभियान सञ्चालन गरेका छौं। आज अफ्रिका, एसियाका विकासोन्मुख देशहरुमा नेपालमा विकास गरेको मोतिबिन्दु शल्यक्रियाको प्रणाली निकै प्रयोगमा आएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
टुँडिखेलमा सोनाम ल्होसारको उत्सव [तस्बिरहरू]

टुँडिखेलमा सोनाम ल्होसारको उत्सव [तस्बिरहरू]

तामाङ समुदायले आइतबार सोनाम ल्होसार पर्व मनाइरहेका छन्। सोही क्रममा टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
रविको विज्ञप्ति र सांसदको प्रश्न

रविको विज्ञप्ति र सांसदको प्रश्न

सातदलीय गठबन्धनमा तेस्रो शक्तिको रुपमा प्रवेश गरेर सरकारमा सहभागी भइसकेपछि पनि विवादरहित बन्न सकेका छैनन् उनी। पुस ११ गते पहिलो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्मा उपप्रधान...
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
माओवादी केन्द्रले बोलायो ११ गते स्थायी र १५ गते केन्द्रीय समिति बैठक

माओवादी केन्द्रले बोलायो ११ गते स्थायी र १५ गते केन्द्रीय समिति बैठक

पछिल्लो राजनीतिक परिस्थीति तथा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकीकरणका बारेमा छलफल गर्नका लागि केन्द्रीय समिति बैठक बोलाइएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली छ : प्रधानमन्त्री दाहाल

सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली छ : प्रधानमन्त्री दाहाल

२८५९औँ सोनाम ल्होसारको अवसरमा काठमाडौंको टुंडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
अपहरणपछि जनकपुरका दुई युवाको भारतमा हत्या

अपहरणपछि जनकपुरका दुई युवाको भारतमा हत्या

उनीहरू १३ दिनदेखि सम्पर्कविहीन थिए।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
विप्रेषण व्यवस्थित गर्न सरकार नीतिगत सुधारको तयारीमा

विप्रेषण व्यवस्थित गर्न सरकार नीतिगत सुधारको तयारीमा

‘रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल’ विषयक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले विप्रेषणलाई वैधानिक माध्यमबाट भित्र्याउन र उत्पादनमूलक क्षेत्रमा लगानीको अनुकूल वातावरण तयार पार्न आवश्यक सहयोगका लागि सरकार तयार रहेको...
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
विमान दुर्घटना : अत्यधिक जलेका कारण १४ जनाको शव अझै पहिचान भएन

विमान दुर्घटना : अत्यधिक जलेका कारण १४ जनाको शव अझै पहिचान भएन

काठमाडौं ल्याएकामध्ये १४ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपालकुमार चौधरीले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
मधेसका दुई स्वतन्त्र सांसद सुरिता र प्रमोदकुमार जसपा प्रवेश

मधेसका दुई स्वतन्त्र सांसद सुरिता र प्रमोदकुमार जसपा प्रवेश

सुरिता साह र प्रमोदकुमार जयसवाललाई अध्यक्ष उपेन्द्र यादवले पार्टीमा प्रवेश गराएको संघीय सांसद प्रदीप यादवले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
जडीबुटी मिसाएर गेडागुडी खाँदा जुम्लामा एक जनाको ज्यान गयो

जडीबुटी मिसाएर गेडागुडी खाँदा जुम्लामा एक जनाको ज्यान गयो

मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय दीपक रोकाया रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
बजेटरी सहायता बढाउन विश्व बैंकलाई अर्थमन्त्री पौडेलको आग्रह

बजेटरी सहायता बढाउन विश्व बैंकलाई अर्थमन्त्री पौडेलको आग्रह

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैंकलाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
सुर्खेत जिप दुर्घटनामा ज्यान गुमाउने चारैजना स्वास्थ्यकर्मी

सुर्खेत जिप दुर्घटनामा ज्यान गुमाउने चारैजना स्वास्थ्यकर्मी

आइतबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ मा जिप दुर्घटनामा परी मृत्यु हुने चारैजना स्वास्थ्यकर्मी रहेको खुलेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
नागरिक उन्मुक्तिले अड्को थापेपछि सुदूरपश्चिम सरकारलाई विश्वासको मत लिन कठिन

नागरिक उन्मुक्तिले अड्को थापेपछि सुदूरपश्चिम सरकारलाई विश्वासको मत लिन कठिन

‘सत्तामा रहेका ठूला दलहरूले हामी माथि पटक–पटक जालझेल गरेको छ,’ नागरिक उन्मुक्ति पार्टीका संघीय संसद तथा प्रमुख सचेतक गंगाराम चौधरीले भने, ‘अब हामी उधारो सहमतिमा विश्वास गर्न सक्दैनौं, हाम्रा माग...
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
धरानमा चल्यो उपमहानगरको डोजर, स्थानीयद्वारा ढुंगामुढा

धरानमा चल्यो उपमहानगरको डोजर, स्थानीयद्वारा ढुंगामुढा

आइतबार धरान-५ स्थित देउरालीमा सार्वजनिक जग्गा तथा खोला अतिक्रमण गरी घर बनाएपछि उपमहानगरले डोजर चलाएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
भोजपुरे खुकुरी: पराम्परागत तरिकाले फलाम कुटेर माग धान्न कठिन

भोजपुरे खुकुरी: पराम्परागत तरिकाले फलाम कुटेर माग धान्न कठिन

देश, विदेशमा पहिचान बनाएको भोजपुरे खुकुरी दक्ष कालीगढ अभावमा मागअनुसार उत्पादन गर्न समस्या रहेको व्यवसायीको भनाइ छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
कांग्रेसले माग्यो प्रमुख प्रतिपक्षी दलको मान्यता, यस्ता छन् पाउने सेवासुविधा

कांग्रेसले माग्यो प्रमुख प्रतिपक्षी दलको मान्यता, यस्ता छन् पाउने सेवासुविधा

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएकाले कांग्रेस प्रमुख विपक्षी दल हो वा होइन भनेर प्रश्न उठिरहेका बेला कांग्रेसले आफू नै प्रमुख विपक्षी दल भएको दाबीसहित सेवासुविधा माग गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
दादुरा प्रभावित क्षेत्रमा पुगे स्वास्थ्यमन्त्री

दादुरा प्रभावित क्षेत्रमा पुगे स्वास्थ्यमन्त्री

सुरुमा दादुरा देखिएको र एक बालकको मृत्यु भएको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ मा पुगेर मन्त्री गिरीले घरघरमा पुगेर बालबालिकालाई खोप लगाउन आग्रह गरे।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
सामाजिक सञ्जालमा असामाजिक काम

सामाजिक सञ्जालमा असामाजिक काम

भनिन्छ, संसार छ र त सञ्चार छ। पहिले त संसार हुनुपर्छ नत्र केको सञ्चार गर्नु? आज विश्वका मिडियामा सबै नागरिकको पहुँच पुग्न नसकेकाले होला सामाजिक सञ्जालको जन्म भएको। यसैले त...
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९