बिहीबार, फागुन २८, २०८२

कोभिड अपडेट : थप ९९ जनामा संक्रमण पुष्टि

 |  आइतबार, वैशाख ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३, २०८०

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

National life

एक हजार ६०४ जनामा गरिएको नमुना परीक्षणमा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनाएको छ। 

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा चार जना भेन्टिलेटरमा रहेका छन्। यस्तै संस्थागत आइसोलेसनमा ३७, आईसीयुमा ११ जना रहेका छन्।  

पछिल्लो २४ घण्टामा ५० जना कोरोनाबाट संक्रमण मुक्त भएका छन्। मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका ३७७ जना सक्रिय संक्रमित रहेका छन्। 

प्रकाशित: Apr 16, 2023| 16:01 आइतबार, वैशाख ३, २०८०
प्रतिक्रिया दिनुहोस्