NadaNada
शुक्रबार, भदौ ६, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


रवि लामिछानेको पक्षमा माइतीघरमा नाराबाजी

रवि लामिछानेको पक्षमा माइतीघरमा नाराबाजी

लामिछानेलाई सुनियोजित रुपमा फसाइएको प्रदर्शनकारीको दाबी।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९
त्रिभुवन विमानस्थलमा उडान/अवतरण अवरुद्ध

त्रिभुवन विमानस्थलमा उडान/अवतरण अवरुद्ध

अध्यागमन विभागको सर्भर डाउन हुँदा विमानस्थलबाट उडान र अवतरण अवरुद्ध भएको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९
सुधारियो नेपालको ‘हंगर इन्डेक्स’

सुधारियो नेपालको ‘हंगर इन्डेक्स’

ग्लोबल हंगर इन्डेक्स कन्सर्न वल्र्डवाइड र वेल्टहंगर हिल्फेद्वारा संयुक्त रूपमा प्रकाशित वार्षिक प्रतिवेदनअनुसार १२१ राष्ट्रमध्ये नेपाल ८१औं स्थानमा।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९
प्रधानमन्त्री प्रचण्डलाई गृह मन्त्रालय सम्हाल्ने जिम्मा

प्रधानमन्त्री प्रचण्डलाई गृह मन्त्रालय सम्हाल्ने जिम्मा

प्रधानमन्त्रीको सिफारिसमा गृह मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी तोकिन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९
जुम्ला धावन मार्गको हिउँ पन्छाएपछि हवाई सेवा सुचारु

जुम्ला धावन मार्गको हिउँ पन्छाएपछि हवाई सेवा सुचारु

जुम्ला विमानस्थलमा धावन मार्गको हिउँ पञ्छाएपछि हवाई सेवा सुचारु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९
डिसहोम योजनामा निशान्त बुढाले जिते लाख

डिसहोम योजनामा निशान्त बुढाले जिते लाख

बुढाले केदार ट्रेडिङ डिलरअन्तर्गतको दोधारा कञ्चनपुरका सह-वितरक न्यू एकता ट्रेडर्सका डिलर दाइ रिंकुु रोकायकहाँ एक वर्ष रिचार्ज गरेर लक्की ड्रमा सहभागी हुने अवसर पाएका थिए।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९
रविको नागरिकता प्रकरणको फैसला मुलुकमा न्याय नमरेको प्रमाण : कांग्रेस नेता कोइराला

रविको नागरिकता प्रकरणको फैसला मुलुकमा न्याय नमरेको प्रमाण : कांग्रेस नेता कोइराला

लामिछानेले गृहमन्त्री पदको दुरुपयोग गरी आफ्ना पक्षमा सम्पूर्ण राज्य संयन्त्र प्रयोग गरे पनि सर्वोच्च अदालतले न्याय सम्पादनमा निष्पक्षता देखाएको नेता कोइरालाको धारणा।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९
ग्लोबल आइएमई बैंकले बाँड्यो शैक्षिक सामग्री

ग्लोबल आइएमई बैंकले बाँड्यो शैक्षिक सामग्री

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चितवन माध्यमिक विद्यालयलाई दराज, कापीलगायतका विभिन्न शैक्षिक सामग्री सहयोग गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९
फागुन २८ अगावै राष्ट्रपति निर्वाचन नभए मुलुकमा अनिष्ट हुन्छ : शेखर कोइराला

फागुन २८ अगावै राष्ट्रपति निर्वाचन नभए मुलुकमा अनिष्ट हुन्छ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले फागुन २८ गते अगावै राष्ट्रपति पदको निर्वाचन हुनुपर्ने बताएका छन्। सो मिति अगावै निर्वाचन नभए मुलुकमा अनिष्ट हुने उनको भनाइ छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९
रेमिट कम्पनीलाई खुल्यो मर्जरको बाटो

रेमिट कम्पनीलाई खुल्यो मर्जरको बाटो

राष्ट्र बैंकले विप्रेषण कम्पनीलाई मर्जर तथा एक्विजिसनमा जाने गरी विप्रेषण विनियमावली, २०६७ खारेज गरी विप्रेषण विनियमावली, २०७९ जारी गरेको छ। नयाँ विप्रेषण विनियमावली जारीसँगै मर्जर र एक्विजिसनको बाटो खुलेको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९
महानगरका वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र विवरण संकलन

महानगरका वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र विवरण संकलन

निश्चित स्थानमा मात्र परिचयपत्र वितरण व्यवस्था हुँदा समयमै प्राप्त गर्न नसकेको गुनासो नागरिकबाट आएपछि महाननगरले वडा कार्यालयबाट वितरणको तयारी थालेको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९
पोखरा विमान दुर्घटनामा बेपत्ता यात्रुको खोजी जारी

पोखरा विमान दुर्घटनामा बेपत्ता यात्रुको खोजी जारी

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोज तथा उद्धारको क्रममा ७१ जनाको शव फेला पारे पनि हालसम्म १ जना अज्ञात अवस्थामा छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९
फोटोनका १४ र १७ सिटे इलेक्ट्रिक भ्यान बजारमा

फोटोनका १४ र १७ सिटे इलेक्ट्रिक भ्यान बजारमा

फोटोनका भ्यान शैक्षिक संस्था, होटल, रुट, ट्राभल्स एन्ड टुर्स र अन्य संस्थाका लागि उपयुक्त रहेको कम्पनीले बताएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९
खानेपानी एवं ऊर्जा विषयक डिजिटलाइज कार्यशाला हुँदै

खानेपानी एवं ऊर्जा विषयक डिजिटलाइज कार्यशाला हुँदै

जिएसएमए डिजिटल उपयोगिता कार्यक्रम, दियालो टेक्नोलोजिज, घामपावरको सहकार्यमा नेपालमा सहरी खानेपानी तथा ऊर्जा सेवा स्तरीकरण विषयक कार्यशाला आगामी २४ माघमा हुन लागेको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९
नबिल बैंकका ग्राहकलाई छुट

नबिल बैंकका ग्राहकलाई छुट

नबिल बैंकका ग्राहकले देशभर रहेका सिजी डिजिटल र एलजी लाइफ स्टाइलका आउटलेटबाट इलेक्ट्रोनिक सामग्री खरिदमा २० प्रतिशत अग्रिम छुट पाउनेछन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९
नेपाल बार एशोसियसन चितवनको अध्यक्षमा कंडेल निर्वाचित

नेपाल बार एशोसियसन चितवनको अध्यक्षमा कंडेल निर्वाचित

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसन चितवन शाखाको अध्यक्षमा संयुक्त प्यानलका खगराज कँडेल निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९
चेम्बरले भन्यो– व्यावसायिक कठिनाइले आत्मदाह रोज्नुपर्ने अवस्था निम्तिनु दुर्भाग्य

चेम्बरले भन्यो– व्यावसायिक कठिनाइले आत्मदाह रोज्नुपर्ने अवस्था निम्तिनु दुर्भाग्य

चेम्बरले पछिल्लो समय मुलुकमा व्यावसायिक गतिविधि सहज हुन नसकेकाले आर्थिक र वित्तीय अनुशासनमा जोड दिएको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९
शाहरुख र दीपिका सहकार्य, बक्सअफिसमा सधैं अब्बल

शाहरुख र दीपिका सहकार्य, बक्सअफिसमा सधैं अब्बल

बहुप्रतिक्षित फिल्म ‘पठान’ गत जनवरी २५मा रिलिज भयो। रिलिजसँगै फिल्मले बक्सअफिसमा ब्लकबस्टर व्यापार गरिरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९