शनिबार, भदौ ६, २०८३

महिलामाथि आक्रण गर्ने बाघ नियन्त्रणमा

कञ्चनपुरमा महिलालाई आक्रमण गर्ने बाघ नियन्त्रणमा लिइएको छ।
 |  शनिबार, वैशाख ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ९, २०८०

कञ्चनपुर- कञ्चनपुरमा महिलालाई आक्रमण गर्ने बाघ नियन्त्रणमा लिइएको छ। बाघलाई खप्टिनाला क्षेत्रबाट नियन्त्रणमा लिइएको  हो।

बाघले कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुइँकी गंगादेवी चन्दलाइ शुक्रवार आक्रमण गरेको थियो।
 

प्रकाशित: Apr 22, 2023| 09:50 शनिबार, वैशाख ९, २०८०
प्रतिक्रिया दिनुहोस्